News | Tag: केपी शर्मा ओली

एमाले अध्यक्ष ओली पोखरा जाँदै, कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

2 months ago

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाने भएका छन् । कार्यकर्ता भेलालाई सम्बोधन गर्नका लागि अध्यक्ष ओली पोखरा जान लागेका हुन् ।

एमालेलाई एक्ल्याएर देखाउन सत्तारुढ गठबन्धनलाई ओलीको चुनौति

2 months ago

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई एक्ल्याएर देखाउन सत्तारुढ गठबन्धनलाई चुनौति दिएका छन् । राष्ट्रिय युवा संघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको बृहत युवा भेलामा बोल्दै ओलीले चुनाव जति नजिक आयो, एमाले प्रवेश गर्नेहरु लहर बढेर जाने दावी गर्दै आफ्नो पार्टीलाई कसैले पनि एक्ल्याउन नसक्ने बताएका हुन् ।

यो सरकार धेरै टिके १५ महिनाः केपी ओली

2 months ago

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको आयू बढिमा १५ महिना भएको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको बृहत युवा भेलामा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले १५ महिना पछि यो सरकारलाई खोजेर पनि भेट्न नसकिने दावी समेत गरे ।

एमाले अध्यक्ष ओली अस्वस्थ, शनिबारका औपचारिक कार्यक्रम र भेटघाट बन्द

3 months ago

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । ओलीलाई स्वास्थ्यमा समस्या आएपछि शनिबारका औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ ।

ओली पीपीएलएको भेलामा सहभागी भएनन्

3 months ago

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी निकट प्रगतिशील पेशागत कानुन व्यवसायी संघ (पीपीएलए)को भेलामा सहभागी भएका छैनन् । ओलीलाई प्रमुख अतिथि बनाएर पीपीएलएको भेला डाकेको भए पनि विवाद भएपछि उनी सो भेलामा सहभागी नभएका हुन् ।

केपी शर्मा ओलीको रिट मिरा खड्काको इजलासमा

3 months ago

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख र लुम्बिनी प्रदेशका सभामुखविरुद्ध दायर गरेको रिटमाथि सुनुवाका लागि पेसी तोकिएको छ ।

सभामुख सापकोटाले राजनीतिलाई कुबाटोमा हिडाउन खोजेको ओलीको आरोप

3 months ago

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई कुबाटोमा हिडाउन खोजेको आरोप लगाएका छन् ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा एमाले अध्यक्ष ओलीको शुभकामना

3 months ago

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

बालकोटमा ओली छमछमी नाचेपछि... (भिडियोसहित)

3 months ago

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा नाचेको भिडियो अहिले भाइरल भएको छ । माधव नेपाल समूहले नयाँ दलको मान्यता पाएकै दिन ओली बालकोटमा नाचेका हुन् ।

संसद् अधिवेशन अचानक अन्त्य गरेर अध्यादेश ल्याइनु धोकापूर्णः केपी ओली

3 months ago

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चलिरहेको संसद् अधिवेशन अचानक १२ बजे राति अन्त्य गरेर अध्यादेश ल्याइनु धोकापूर्ण भएको आरोप लगाएका छन् । बुधबार विशेष पत्रकार सम्मेलन गर्दै ओलीले सरकारमाथि सो आरोप लगाएका हुन् ।

Page 5 of 54

पर्यटन

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

जीवनशैली

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा तुलसीको बोटसँग सम्बन्धित केही अन्य महत्त्वपूर्ण कुराहरू जान्नुहोस्। परापूर्वकालदेखि नै घरमा तुलसीको बोट रोपेर दिनहुँ जल चढाउने चलन छ । तर, कतिपय विशेष दिनहरु यस्ता हुन्छन् जब तुलसीमा जल चढाउनु हुँदैन । कुन दिन तुलसीमा जल चढाउनु हुँदैन भन्ने बारेमा हामी तपाईलाई बताउँछौँ ।

विचित्र विश्व

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।