News | Tag: केपी शर्मा ओली

चन्द्रागिरीमा ओलीको अर्को सिर्जना

3 months ago

चन्द्रागिरि हिल्समा पुगेपछि तीन वर्षअघि ‘सपनामा भावी सन्तती मुस्कुराएको देख्न पाउँ...’ भन्ने सन्देशको रचना सिर्जना गर्नुभएका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोही स्थानमा पुगेर राष्ट्रिय एकता र समृद्धिका लागि आत्मबल बढाउने अर्को सिर्जना गर्नुभएको छ ।

सूर्यमा बादल लागे जस्तो, ग्रहण लागे जस्तो मात्र भएको होः केपी ओली

3 months ago

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनले एमालेमा एकछिन ग्रहण लागे जस्तो मात्र भएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले बिहीबार जिल्ला समन्वय समिति भक्तपुरले आयोजना गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्र उद्घाटन कार्यक्रममा सो कुरा बताएका हुन् ।

यो गठबन्धन टालाटुलीबटुली कति राम्री पुतली जस्तै होः केपी ओली

3 months ago

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन सरकारलाई टालाटुली बटुलीको संज्ञा पनि दिएका छन् । संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सो संज्ञा दिएका हुन् ।

एमाले फुटाउन अध्यादेश ल्याइएको भन्दै विभाजनका प्रयासविरुद्ध एकजुट बन्न अध्यक्ष ओलीको आह्वान

3 months ago

काठमाडौं । प्रमुख प्रतपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमाले फुटाउन अध्यादेश ल्याउन लागेको भन्दै कार्यकर्तालाई सतर्क हुन आह्वान गरेका छन् ।

हेरिराखे हुन्छ म मूलबाटो, मूल ढोकाबाटै फेरि पनि आउँछुः केपी ओली

3 months ago

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले ओलीले आफू पुनः असाधारण जनमतबाट प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले आफू पुन म मूल ढोकाबाट र असाधारण जनमतबाटै आउने प्रधानमन्त्री हुने बताएका हुन् ।

एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभामा सम्वोधन गर्ने

3 months ago

काठमाडौैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्वोधन गर्ने भएका छन् । आफैले दोश्रो पटक भंग गरेको प्रतिनिधि सभाको पुनःस्थापनापछि अध्यक्ष ओलीले पहिलो पटक प्रतिनिधि सभामा सम्वोधन गर्न लागेका हुन् ।

विकास र समृद्धिका लागि कम्युनिष्ट सरकारनै चाहिन्छ: अध्यक्ष ओली

4 months ago

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दमनको बाटो लिएको दावी गर्दै प्रतिवाद गर्ने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले जिल्ला जिल्लाबाट आएका स्काउटका कार्यकर्ताहरुलाई रोक्ने, खाना समेत नदिने, सभा सम्मेलन गर्न नदिएर सरकारले दमनको बाटो लिएको भन्दै प्रतिवाद गर्ने बताएका हुन् ।

ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट केन्द्रीय कार्यालयबाटै गर्न थाले

4 months ago

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट गर्न थालेका छन् । अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाटहरु पार्टीको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट सुरु गरेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

एमाले कुनै गुण्डा दल होइन, परिपक्व राजनीतिक पार्टी होः केपी ओली

4 months ago

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको नेकपा एमाले गुण्डा दल नभई परिपक्व राजनीतिक पार्टी भएको बताएका छन् । अखिल नेपाल महिला संघले आइतबार गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

नेपाल पक्षका सांसदहरुलाई आममाफी दिने ओलीको घोषणा

4 months ago

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना एमाले सांसदलाई माफी दिने बताएका छन् ।

Page 6 of 54

पर्यटन

सिर्के चरा

सिर्के चरा

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कालागौंडीमा देखापरेको कालो सिर्के चरा ।

जीवनशैली

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा घर र कार्यालयका फर्निचरको प्रयोग बारे जान्नुहोस्। यदि तपाईं घर वा कार्यालयमा काठसँग सम्बन्धित कुनै काम सुरु गर्न चाहनुहुन्छ भने, ध्यान राख्नुहोस् कि काठको कामको लागि सधैं दक्षिण वा पश्चिम दिशाबाट सुरु गर्नुहोस् र उत्तर वा पूर्व दिशामा समाप्त गर्नुहोस्।

विचित्र विश्व

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

एजेन्सी । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेदेखि विश्वभर फैलिने क्रम जारी रहेको छ । ओमिक्रोन श्रीलंका, भारत, जापान, मलेसिया, सिंगापुर र दक्षिण कोरिया जस्ता एसियाली राष्ट्रहरू सहित दुई दर्जन भन्दा बढी देशहरूमा फैलिएको छ।