News | Tag: केपी शर्मा ओली

बालकोटमा राष्ट्रिय सभाका सांसदसँग ओलीको भेटघाट

4 months ago

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाका सांसदहरुलाई बालकोटस्थित आफ्नै निवासमा छलफल गरेका छन् । ओलीले सर्वोच्च अदालतको फैसला र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले चालेका कदमबारे छलफल गर्न सांसदलाई बुधबार आफ्नो निवास डाकेका हुन् ।

ओलीलाई भेट्न बालकोट पुगे विप्लव

4 months ago

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बालकोट पुगेका छन् । आज विहान ओली निवास बालकोटमा भएको भेटघाटमा सरकारसँगको तीनबूँदे सहमति कार्यन्वयन र पछिल्लो विकसित राजनीतिक जटिल घटनाक्रमको बारेमा छलफल भएको बताइएको छ ।

प्रतिक्रियावादीहरु एमाले विभाजन गर्ने खेलमा लागेः ओली

4 months ago

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादीहरु आफ्नो पार्टीलाई विभाजन गर्ने खेलमा लागेको आरोप लगाएका छन् । आइतबार च्यासलमा जारी आफू पक्षीय पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा उनले सो आरोप लगाएका हुन् ।

गद्दारी गर्नेहरुलाई कारबाही नगर्ने हो भने एमाले पार्टी अब पार्टी नै रहन्नः ओली

4 months ago

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रति गद्दारी गर्नेहरुलाई कारबाही नगर्ने हो भने एमाले पार्टी अब पार्टी नै नरहने बताएका छन् । च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको १० औं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता ओलीले सो कुरा बताएका हुन् ।

हामीले न्याय पाउने ठाउँबाट अन्याय पाएका छौँः केपी ओली

4 months ago

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनादेशबाट प्राप्त सरकारलाई परमादेशबाट हटाइएको बताएका छन् । च्यासलस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको आफू पक्षीय स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।

जाँदाजाँदै ओली सरकारले सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म बढायो

4 months ago

काठमाडौँ । केपी शर्मा ओली सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । २७ गते आइतबार ओली सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशतसम्मले भाडा बढाएको हो ।

ओलीले बालुवाटार छोडे

4 months ago

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार छोडेका छन् । मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेपछि ओलीले बुधबार बालुवाटार छोडेका हुन् ।

ओलीलाई बिदाइ गर्न एमाले कार्यकर्ताहरु बालुवाटारमा भेला

4 months ago

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास छोड्दै गर्दा उनको बिदाइमा एमाले कार्यकर्ताहरु भेला भएका छन् । एमालेका अध्यक्ष समेत रहेका ओलीको बिदाइको लागि बालुवाटारस्थित सरकारी निवास भित्र तथा बाहिर कार्यकर्ताहरु भेला भएका हुन् ।

देउवाको सपथग्रहणमा ओली नजाने

4 months ago

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् ।

ओली भोलि बालुवाटारबाट बालकोट सर्ने, एमाले कार्यकर्ताहरुलाई सवारीसाधनसहित उपस्थित हुन आग्रह

4 months ago

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बुधबार)मात्रै बालुवाटार छोड्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गरे पनि ओलीले भोलि बालुवाटार छोड्ने भएका हुन् ।

Page 7 of 54

पर्यटन

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

जीवनशैली

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा तुलसीको बोटसँग सम्बन्धित केही अन्य महत्त्वपूर्ण कुराहरू जान्नुहोस्। परापूर्वकालदेखि नै घरमा तुलसीको बोट रोपेर दिनहुँ जल चढाउने चलन छ । तर, कतिपय विशेष दिनहरु यस्ता हुन्छन् जब तुलसीमा जल चढाउनु हुँदैन । कुन दिन तुलसीमा जल चढाउनु हुँदैन भन्ने बारेमा हामी तपाईलाई बताउँछौँ ।

विचित्र विश्व

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।