News | Tag: केपी शर्मा ओली

हामीले न्याय पाउने ठाउँबाट अन्याय पाएका छौँः केपी ओली

6 months ago

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनादेशबाट प्राप्त सरकारलाई परमादेशबाट हटाइएको बताएका छन् । च्यासलस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको आफू पक्षीय स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।

जाँदाजाँदै ओली सरकारले सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म बढायो

6 months ago

काठमाडौँ । केपी शर्मा ओली सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । २७ गते आइतबार ओली सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशतसम्मले भाडा बढाएको हो ।

ओलीले बालुवाटार छोडे

6 months ago

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार छोडेका छन् । मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेपछि ओलीले बुधबार बालुवाटार छोडेका हुन् ।

ओलीलाई बिदाइ गर्न एमाले कार्यकर्ताहरु बालुवाटारमा भेला

6 months ago

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास छोड्दै गर्दा उनको बिदाइमा एमाले कार्यकर्ताहरु भेला भएका छन् । एमालेका अध्यक्ष समेत रहेका ओलीको बिदाइको लागि बालुवाटारस्थित सरकारी निवास भित्र तथा बाहिर कार्यकर्ताहरु भेला भएका हुन् ।

देउवाको सपथग्रहणमा ओली नजाने

6 months ago

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् ।

ओली भोलि बालुवाटारबाट बालकोट सर्ने, एमाले कार्यकर्ताहरुलाई सवारीसाधनसहित उपस्थित हुन आग्रह

6 months ago

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बुधबार)मात्रै बालुवाटार छोड्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गरे पनि ओलीले भोलि बालुवाटार छोड्ने भएका हुन् ।

जाँदाजाँदै ओलीको दाबीः १ करोड ३१ लाख डोज खोपको सुनिश्चितता भइसक्यो

6 months ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले सबै जनताको लागि कोभिडविरुद्धको खोपको सुनिश्चितता गरेको बताएका छन् । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले आफूहरुले सबै जनताको लागि खोपको सुनिश्चितता गरेको भए पनि अर्को सरकारले हामीले खोप दिन थालेको भनेर तमासा गर्ने बताए ।

देशवासीका नाममा सम्बोधन गर्दै ओली

6 months ago

काठमाडौँ । बालुवाटार छोड्दैगर्दा केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन सुरु गरेका छन् । सर्वोच्च अदालतको फैसला अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले काग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेको अवस्थामा ओलीले देशवासीको नाममा सम्बोधन गर्न थालेका हुन् ।

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

6 months ago

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दैछन् । प्रधानमन्त्री निवास बालुवाटारबाट उनले अपराह्न २ बजे सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

देशवासीको नाममा सम्बोधन गर्ने तयारीमा ओली

6 months ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । ५ बजेभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुने भएपछि ओलीले बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका हुन् ।

Page 9 of 55

पर्यटन

हिउँमा चखेवाका जोडी

हिउँमा चखेवाका जोडी

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकाको ढुकुरपोखरीमा परेको सेताम्मे हिउँमा रमाइरहेका चखेवा, (राजहाँस) का एक जोडी । तस्बिरः नवीन लामिछाने÷रासस

जीवनशैली

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ? थाहा छ के हुन्छ यसको असर ?

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ?  थाहा छ के हुन्छ यसको असर ?

एजेन्सी । केरा सर्वसुलभ पाइने फलफूलमध्ये एक हो । साथै फाइबर, पोटासियम, भिटामिन बी–६ र भिटामिन सी जस्ता स्वास्थ्यलाई फाइदाजनक भिटामिनहरु पाइन्छ ।

विचित्र विश्व

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

ती युवतीले मायाको बदला लिनका लागि सामाजिक सञ्जालको सहारा लिएकी छन् । उनले आफ्नो पूर्वप्रेमीको नामबाट एकमात्र नभई ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाई उनको अकाउन्टबाट आफूलाई नै धम्कीपूर्ण म्यासेज पठाइन् । यतिमात्र नभई पूर्वप्रेमीले आफूलाई मार्ने धम्की दिएको समेत आरोप लगाइन् ।