News | Tag: oli
प्रधानमन्त्री ओलीको प्रस्ताव प्रचण्डलाई कत्ति पनि चित्त बुझेन
2 years agoकाठमाडौँ । विहीबार बिहानैदेखि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के पी शर्मा ओली निकट नेताहरुसँग छलफल र परामर्शमा व्यस्त रहेका थिए ।
निको भएका कैलालीका युवालाई प्रधानमन्त्रीको बधाई
2 years agoकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीका २१ वर्षीय युवक कोरोना भाइरसलाई जितेर उपचारपछि घर फर्केकामा खुशी व्यक्त गरेका छन् ।
संक्रमित निको भएपछि प्रधानमन्त्री ओलीद्वारा खुशी व्यक्त
2 years agoकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङकी ६५ वर्षीय मनकुमारी पौडेल कोरोना भाइरसमुक्त भइ अस्पतालबाट घर फर्किएकामा उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिएका छन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने
2 years agoकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ः०० बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
शरीरमा असहज भएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना
2 years agoकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । ओलीलाई बिहीबार रातिदेखि ओलीलाई शरीरमा असहज महसुस भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।
कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ?
2 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको आज छैटौँ दिन उनको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको देखिएको छ । उनको नियमित खानपान, हिँड्डुल र व्यायामलाई निरन्तरता दिइएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
'पत्रकार र मेरो सम्बन्ध त्यस्तै हो'
2 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार साँझ बालुवाटरमा राष्ट्रिय दैनिक, राजधानीमा रहेका ठूला सञ्चार गृह र चर्चित अनलाइन न्युजपोर्टलका सम्पादकहरुसँग छलफल गरेका छन् ।
अब यस्ता कुरा सह्य हुँदैन: प्रधानमन्त्री ओली
2 years agoकाठमाडौँ । मिर्गौलाको नियमित डायलाइसिसपछि अघिल्लो सोमबार बसेको अहिलेसम्मकै सबभन्दा लामो (चार घण्टाको) क्याबिनेट बैठकमा प्रधानमन्त्री केपी ओली आफ्ना मन्त्रीहरुप्रति अत्यन्तै आक्रोशित र असन्तुष्ट देखिएका थिए ।
डाक्टरहरुको विशेष निगरानीमा प्रधानमन्त्री ओली
2 years agoकाठमडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्स प्लान्ट सेन्टरले जनाएको छ ।
मन्त्रीपदबाट को को हटाइए, नयाँ को को मन्त्री बनाइए
2 years agoकाठमाडौं । अन्ततः ठुलै रस्साकस्सीका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठन गरेका छन् । नयाँ बन्ने मन्त्रीहरुको सूची राष्ट्रपति कार्यालय पठाइएको बताइएको छ ।
Page 1 of 5
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।