News | Tag: pak
पाकिस्तानमा कोरोना भाइरस तीब्र रुपमा फैलिँदै, यस्तो छ पछिल्लो रिपोर्ट
2 years agoएजेन्सी । पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमितहरुको संख्या आइतबार बिहानसम्म झण्डै २ हजार ९०० पुगेको छ ।
पाकिस्तानले भारतलाई भन्योः तिम्रो पाइलट फिर्ता लैजाउ, तर हाम्रो यो सर्त मान्नुपर्छ
3 years agoएजेन्सी । भारत र पाकिस्तानबीच जारी तनावका बीच बुधबार पाकिस्तानले भारतका दुई लडाकु विमान खसालिदियो भने एक जना पाइलट पक्राउ गर्न समेत सफल भएको थियो ।
पाकिस्तानमा भएको आतङ्ककारी आक्रमणको अमेरिकाद्धारा निन्दा
3 years agoवासिङटन । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा शुक्रबार आतङ्ककारी आक्रमणहरुको अमेरिकी विदेश मन्त्रालयले कडा शब्दमा निन्दा गरेको छ । शुक्रबारै प्रकाशित एक विज्ञप्तिमा सो मन्त्रालय उक्त जानकारी दिएको हो ।
Page 1 of 1
पर्यटन
‘जहाँ महादेव विराजमान रहन्छन्’

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ ।
जीवनशैली
दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

“हो हो हो...शङ्खासुर दैत्यले वेद चोरी लग्यो, ब्रह्मा निदाए तहाँ । यी गीतका लय र शब्द सुनेपछि साथीभाइसँग नाच्ने र अभिनय गरेको अहिले ताजै छ तर उमेर ढल्क्यो, बालन नाच्न छाडेको पनि पाँच वर्ष भयो, नाच्न नसके पनि हेर्न भने विभिन्न ठाउँमा पुगेकै हुन्छु ।”
विचित्र विश्व
रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

एजेन्सी । युक्रेन र रुसबीच जारी युद्धमा ८० हजारभन्दा बढी रुसी सैनिक मारिएको वा घाइते भएको बताइएको छ । एपीको रिपोर्ट अनुसार पेन्टागनमा रहेका अमेरिकी अधिकारीहरूले सोमबार अनुमान गरेका छन् कि फेब्रुअरीमा सुरु भएको युद्धमा युक्रेनमा हालसम्म ८० हजार रुसी मारिएका वा घाइते भएका छन्।