News | Tag: pakistan
पाकिस्तानमा बस दुर्घटनामा २६ जनाको मृत्यु, १२ जना घाइते
3 years agoएजेन्सी । पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ ।
पाकिस्तानी प्रधानमन्त्री किन गए साउदी अरेबिया ?
3 years agoएजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खान बिहीबार साउदी अरेबियातर्फ लागेका छन् ।
भारतलाई यी क्षेत्रहरुमा प्रतिबन्ध लगाउने तयारीमा पाकिस्तान
3 years agoएजेन्सी । भारत र पाकिस्तनको बिग्रदो सम्बन्धका कारण अन्तराष्ट्रिय राजनीतिमा ठुलै तरंग आएको छ । भारतले पाकिस्तान र कश्मीरलाई लिएर उठाएका कदमप्रति पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कडा शब्दमा आपत्ति जनाउँदै आइरहेका छन् ।
भारतलाई इमरान खानले दिए चेतावनीः तिमीहरुले सोचेजस्तो कमजोर छैन पाकिस्तान
3 years agoएजेन्सी । पाकिस्तान र भारतको सम्बन्धबारे पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो विचार प्रष्ट रुप्मा राखेका छन् । उनले भारतलाई चेतावनी दिदैँ पाकिस्तानलाई कमजोर नसोच्न बताएका छन् ।
पाकिस्तानमा डरलाग्दो आत्मघाती आक्रमण, सात जनाको मृत्यु
3 years agoपेशावर । पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान समूहले गरेका दुईवटा आक्रमणमा परी सात जनाको मृत्यु भएको छ ।
पाकिस्तानले पनि बन्द गर्यो ८ लाख पोर्न साइट
3 years agoएजेन्सी । पाकिस्तानी सीनेटको एक समितिका अनुसार पाकिस्तानमा आठ लाख पोर्न साइटलाई बन्द गरिएको छ । यसका बाबजुद देशमा पोर्न साइट हेर्ने व्यक्तिको संख्यामा कमी आएको छ ।
पाकिस्तानी आकाश विदेशी बिमानका लागि खुला
3 years agoकराची । पाकिस्तानले मंगलबार सबै प्रकारका नागरिक उडानहरुका लागि पाकिस्तानी हवाई क्षेत्र पुनः खुला गरेको छ ।
पाकिस्तानमा रेल जुध्यो, १० जनाको मृत्यु
3 years agoइस्लामाबाद । पाकिस्तानमा बिहीबार बिहानै दुईवटा रेल एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन् ।
पाकिस्तानमा डुङ्गा दुर्घटना कम्तीमा चारको मृत्यु
3 years agoपेसावर । उत्तरपश्चिम पाकिस्तानमा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य २१ जना अझै पनि बेपत्ता रहेका छन् ।
पाकिस्तानमा को बने नयाँ आइएसआई प्रमुख ?
3 years agoइस्लामावाद । पाकिस्तानको सेनाले लेफ्टीनेन्ट जनरल फैज हमीदलाई पाकिस्तानको शक्तिशाली गुप्तचर निकाय (आइएसआई) को नयाँ महानिर्देशकमा नियुक्त गरेको छ ।
Page 2 of 9
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।