News | Tag: pakistan
“भारत—पाकिस्तान वार्ताको प्रयास गछौँ”
3 years agoइस्लामाबाद । जर्मनका विदेशमन्त्री हेइको मासले भारत र पाकिस्तानका बीचमा वार्ताको वातावरण बनाउन प्रयास गर्ने बताएका छन् ।
यी हुन् चर्चित पाकिस्तानी महिला राजनीतिज्ञहरु
3 years agoपाकिस्तानमा पछिल्लो समय महिलाहरुको राजनीतिमा सक्रियता बढेको पाइन्छ ।
पाकिस्तानद्वारा शङ्कास्पद र प्रतिबन्धित व्यक्तिहरुलाई पक्राउ गर्ने क्रम जारी, हालसम्म १२१ जना पक्राउ
3 years agoइस्लामावाद । प्रतिबन्धित विभिन्न सङ्गठनमा आवद्ध १२१ जनालाई पाकिस्तानी सुरक्षाकर्मीहरुले पक्राउ गरेका छन् ।
भारत र पाकिस्तानको सीमा क्षेत्रमा अझै पनि गोली हानाहान
3 years agoनयाँ दिल्ली । भारत र पाकिस्तानको सीमा क्षेत्रमा अझै पनि गोली हानाहान जारी रहेको भारतीय पक्षले जनाएको छ ।
सैनिक तनाबको कारण बन्द पाकिस्तानी आकाश खुला
3 years agoइस्लामाबाद । पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश सोमबारदेखि पूर्ण रुपमा खुला गरेको जनाएको छ । पाकिस्तान र भारतबीच सैनिक तनाब बढेसँगै पाकिस्तानले आफ्नो आकाश हवाई उडानका लागि बन्द गरेको थियो ।
पाकिस्तानका कारण थाइल्याण्डमा हजारौ हवाई यात्रु अलपत्र
3 years agoबैंकक । पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश बन्द गरेसँगै थाई एयरलाइन्सका उडान रद्द हुँदा बिहीबार बैंककमा पाँच हजारभन्दा बढी यात्रु अलपत्र परेका छन् । भारत र पाकिस्तानबीच जारी तनाव बढ्दै गएपछि इस्लामाबादले सुरक्षाको कारण देखाउँदै आफ्नोे आकाश बन्द गरेको छ ।
'फाइटर पाइलटलाई तत्काल रिहा गर पाकिस्तान'
3 years agoएजेन्सी । भारतले पाकिस्तानसँग आफ्नो फाइटर पाइलटलाई रिहा गर्न माग गरेको छ । बुधबार पाकिस्तानले भारतका दुई फाइटर प्लेन खसालिदिएको थियो ।
पाकिस्तान र भारतलाई अमेरिकाले दियो यस्तो सुझाव
3 years agoवासिङ्टन । भारत र पाकिस्तानबीच जारी तनाब कम गर्न केही नियन्त्रणमा रहेर मात्र थप क्रियाकलाप गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आग्रह गरेका छन्।
'पाकिस्तानले भारतीय दुई युद्धक विमान खसालेको समाचार झूठो'
3 years agoइस्लामाबाद । भारतीय सञ्चार माध्यमले भने पाकिस्तानले भारतीय दुई युद्धक विमान खसालेको समाचार झूठो भएको दाबी गरेका छन् तर पाकिस्तानाको वायुसेनाले भारतका दुईवटा लडाकू विमान खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ ।
पाकिस्तानी सेनाले भारतका दुईवटा लडाकु विमान खसाल्यो, एक जना पाइलट पक्राउ
3 years agoएजेन्सी । पाकिस्तानी सेनाले दाबी गर्दै भारतको दुईवटा लडाकु विमान खसालेको बताएको छ । पाकिस्तानी सेनाका प्रवक्ता जनरल आसिफ गफरले ट्वीटमार्फत यस कुराको जानकारी दिएका हुन् ।
Page 4 of 9
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।