News | Tag: pakistan
पाकिस्तानका प्रधानमन्त्रीले सेना र जनतालाई भने–भारतलाई जबाफ दिन तयार रहनुहोस्
3 years agoएजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्ना सेना र जनतालाई जस्तोसुकै अवस्थाका लागि तयार रहन आग्रह गरेका छन् । भारतले पाकिस्तानको क्षेत्रभित्र पसेर हवाई आक्रमण गरेपछि पाकिस्तानमा आपतकालिन बैठक बसेको थियो ।
पाकिस्तानी सीमाभित्र हवाई आक्रमण, सीमा उल्लङ्घन भयो – पाकिस्तान
3 years agoइस्लामावाद । भारतीय हवाई सैन्यले भारत–पाकिस्तान सीमा (लाइन अफ कन्ट्रोल) उल्लङ्घन गरी पाकिस्तान–अधीनस्थ काश्मिर क्षेत्रमा भारतीय सैनिक विमान प्रवेश गरेको पाकिस्तानले जनाएको छ ।
भारत र पाकिस्तान युद्धको संघारमाः थाहा पाउनुहोस् कुन देश कति शक्तिशाली
3 years agoएजेन्सी । अमेरिकाका पुर्व राष्ट्रपति बिल क्लिनटनले एक पटक भनेका थिए,‘भारतीय मध्य–महादेश र जम्मु काश्मिरको लाइन अफ कन्ट्रोल विश्वकै सबैभन्दा खतरनाक ठाउँ हो ।’ भारत–पाकिस्तानको डरलाग्दो दुश्मनीका कारण आजसम्म चार वटा भयानक युद्ध भइसकेका छन् । र यो जारी रहेको छ ।
पाकिस्तानमा बम विस्फोट, एकको मृत्यु र १३ जना घाइते
3 years agoइस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त बलुचिस्तानमा आइतबार साँझ भएको एक बम विस्फोटमा परी कम्तीमा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएका छन् ।
पाकिस्तानमा ७७ जना पक्राउ
3 years agoइस्लामावाद । पाकिस्तानको पेशावर सहरबाट प्रहरीले लागुऔषध सम्बन्धी कारोबारमा संलग्न ७७ जनालाई गिरफ्तार गरेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
पाकिस्तानी दुई संस्थालाई किन गरियो प्रतिबन्ध ?
3 years agoइस्लामावाद । पाकिस्तान सरकारले यहाँका दुइ ओटा संगठनलाई पुनः प्रतिबन्ध लगाएको जनाएको छ ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई भारतीय लेखक जावेद अख्तरको कडा जबाफ
3 years agoएजेन्सी । पुलवामा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच आरोप प्रत्यारोप चलिरहेको छ । मंगलबार भारतीय प्रधानमन्त्री इमरान खानले आफ्नो देशको उक्त आतंकवादी हमलामा कुनै हात नरहेको जबाफ फर्काए ।
पाकिस्तानमा साउदी युवराजलाई भब्य स्वागत
3 years agoइश्लामावाद, पाकिस्तान । वैदेशिक मुद्रा सञ्चय गुमाउँदै गएको, आर्थिक घाटा बेहोरिरहेको र आफ्नो वित्तिय भविष्य सुरक्षित गर्न संघर्ष गरिरहेको पाकिस्तानले साउदी अरेबियाका शासक युवराज मोहम्मद बिन सलमानका लागि आइतबार एउटा भब्य स्वागत गरेको छ ।
पाकिस्तानभन्दा भारत कति बलियो ?
3 years agoएजेन्सी । अमेरिकाका पुर्व राष्ट्रपति बिल क्लिनटनले एक पटक भनेका थिए,‘भारतीय मध्य–महादेश र जम्मु काश्मिरको लाइन अफ कन्ट्रोल विश्वकै सबैभन्दा खतरनाक ठाउँ हो ।’ भारत–पाकिस्तानको डरलाग्दो दुश्मनीका कारण आजसम्म चार वटा भयानक युद्ध भइसकेका छन् । र यो जारी रहेको छ । थामिने नाम लिइरहेको छैन ।’
पाकिस्तानी महिला अधिकारकर्मी गुलाल हिरासतमुक्त
3 years agoइस्लामाबाद । पाकिस्तानकी एक जना चर्चित महिला अधिकारकर्मी बिहीबार प्रहरी हिरासतबाट मुक्त भएकी छिन् । अरु १७ जनासहित पक्राउ परेकी गुलालाई इस्माइलीलाई अहिले मात्र रिहा गरेको अधिकारकर्मीहरुले जनाएका छन् ।
Page 5 of 9
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।