News | Tag: pakistan
नेपाल–पाकिस्तानबीचको खेल स्थगित
4 years agoकाठमाडौँ । अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तानबीचको आज हुने भनिएको तेस्रो खेल लगातार वर्षा भएपछि शनिबारका लागि सारिएको छ ।
पाकिस्तानका पूर्व राष्ट्रपति जर्दारीलाई विदेश भ्रमणमा प्रतिबन्ध
4 years agoइस्लामाबाद । पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अलि जर्दारीलाई देश छाडेर बाहिर जान प्रतिबन्ध लगाइएको छ ।
अब पाकिस्तानको राष्ट्रपति कार्यालयमा घुम्न जान पाइने
4 years agoइस्लामावाद । पाकिस्तानको राजधानी इस्लामावादमा रहेको राष्ट्रपति कार्यालय सर्वसाधारणका लागि खुल्ला गरिएको छ । सरकारी कार्यालयहरुमा सर्वसाधारणको पहुँच बढाउने अभियान स्वरुप सरकारले राष्ट्रपतिको कार्यालय सर्वसाधारणका लागि खुल्ला गरिएको शनिबार घोषणा गरेको हो ।
पाकिस्तानी प्रधानमन्त्रीलाई ट्रम्पको यस्तो पत्र
4 years agoइस्लामावाद । अफगानिस्तानको युद्ध अन्त्यका लागि वार्ताको पहल गरिदिन आग्रह गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पत्र पठाएका छन् ।
पाकिस्तानी रूपैयाँ डलरसँग अहिलेसम्मकै कमजोर अवस्थामा
4 years agoकराँची, पाकिस्तान । पाकिस्तानको मुद्रा अमेरिकी डलरसँग झण्डै पाँच प्रतिशतले अवमूल्यन भएको पाकिस्तानी केन्द्रीय बैंक, स्टेट बैंक अफ पाकिस्तानले शुक्रबार जनाएको छ ।
पाकिस्तानका प्रमका सय दिन, विकासको थप प्रतिबद्धता
4 years agoइस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देश विकासका लागि लागिपरेको र केही समयमै विकासका अनुभूति दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कस्तो भयो इमरान खान सरकारको १०० दिन ?
4 years agoइस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो सय दिने कामको विवरण बिहीबार सार्वजनिक गर्दै यो अवधिमा देशका विभिन्न क्षेत्रमा सुधार गर्ने र आर्थिक बृद्धि गर्ने संकेतहरु देखिएको खान सरकारको दावी छ ।
पाकिस्तानी प्रधानमन्त्री युएइ भ्रमणमा
4 years agoइस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान एक दिने भ्रमणका लागि आइतबार संयुक्त अरब इमरेट्स (युएइ) पुगेका छन् ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खान मलेसिया जाने
4 years agoइस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक मलेसियाको भ्रमण गर्ने भएका छन् । उनी यही नोभेम्बर २० तारिखका दिन दुईदिने औपचारिक भ्रमणका लागि मलेसिया जान लागेको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।
पाकिस्तानमा रेल दुर्घटना
4 years agoइस्लामाबाद । पाकिस्तानको सिन्ध प्रान्तको जाम्शोरो जिल्लामा भएको रेल दुर्घटनामा कम्तीमा १० व्यक्ति घाइते भएका छन् । बिहीबार बिहान सबेरै सो दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
Page 6 of 9
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।