News | Tag: pakistan
शान्ति वार्तामा भारतले अहंकारी अभिव्यक्ति दिएको भन्दै पाकिस्तानी प्रधानमन्त्री इमरान दुःखी
4 years agoइस्लामावाद, पाकिस्तान । नयाँ दिल्लीले भारत–पाकिस्तान विदेश मन्त्रीस्तरको प्रस्तावित वार्ता तत्काल हुन नसक्ने बताएको भोलिपल्ट अर्थात् शनिबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बैठक रद्द गर्ने बिषयलाई लिएर दुःख व्यक्त गरेका छन् ।
लैङ्गिक अल्पसंख्यकलाई छुट्टै कक्षको व्यवस्था गर्न अदालतको आदेश
4 years agoइस्लामावाद । पाकिस्तानको एउटा अदालतले लैङ्गिक अल्पसंख्यकहरूलाई अस्पतालमा छुट्टै कक्षको व्यवस्था गर्न आदेश दिएको छ ।
लिकबाट बाहिरिँदा पाकिस्तानमा रेल दुर्घटना, कम्तीमा २० घाइते
4 years agoइस्लामावाद, पाकिस्तान । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएको रेल दुर्घटनामा कम्तीमा २० जना घाइते भएका पाकिस्तानी रेल सेवा सम्बद्ध एक अधिकारीले बताएका छन् ।
पाकिस्तानमा विस्फोटः तीन सुरक्षाकर्मीको मृत्यु, दुई घाइते
4 years agoइस्लामाबाद । पाकिस्तानमा भएको विस्फोटनमा परी कम्तीमा तीन सुरक्षाकर्मी मारिएका छन् ।
अमेरिकी विदेशमन्त्री पोम्पेओ पाकिस्तान भ्रमणमा
4 years agoइस्लामाबाद । पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानसँग भेटघाट गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ बुधबार इस्लामाबाद आइपुगेका छन् । हालैका महिनामा चिस्सिएको दुवै देशबीचको सम्बन्धलाई नयाँ गति दिने पोम्पेओको भ्रमणको मुख्य उद्देश्य रहेको छ ।
पाकिस्तानको राष्ट्रपतिमा आरिफ अल्भी निर्वाचित
4 years agoइस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको दल तेहरिक–ए–इन्साफका तर्फबाट उम्मेदवार हुनुभएका आरिफ अल्भी पाकिस्तानको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
पाकिस्तानको राष्ट्रपतिका लागि मतदान जारी
4 years agoइस्लामाबाद । पाकिस्तानको नयाँ राष्ट्रपतिका लागि मङ्गलबार मतदान जारी रहेको छ । निर्वाचन अधिकारीहरुका अनुसार संसदले वर्तमान राष्ट्रपति मामून हुस्सैनको स्थानमा नयाँ राष्ट्रपति छान्नेछ ।
मुसर्रफविरुद्धको राजद्रोहको मुद्दा ब्युताइने
4 years agoइस्लामावाद । पाकिस्तानी एक विशेष अदालतले पाकिस्तानका पूर्व राष्ट्रपति जनरल प्रवेज मुशर्रफविरुद्धको राजद्रोह मुद्दालाई यही अगस्ट २० पछि पुनः सुनुवाई गर्ने भएको छ ।
पूर्व प्रधानमन्त्री नवाज शरीफ जेलभित्र विरामी परेपछि...
4 years agoइस्लामावाद । यसै महिना भ्रष्टाचार आरोपमा पक्राउ परेका पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफ जेलभित्र विरामी परेका एक पाकिस्तानी मन्त्रीले बताएका छन् ।
पुराना दल भ्रष्टाचारको दलदलमा, नयाँ शक्तिको उदय
4 years agoपाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उहाँको राजनीतिक दल पाकिस्तान मुस्लिम लिग ९नवाज०ले पाकिस्तानका पिता मोहम्मद अलि जिन्नाको अनुयायी हौँ भन्छन् ।
Page 7 of 9
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।