News | Tag: pakistan
पाकिस्तानमा नयाँ राजनीतिक तरंग, ५६ वर्षीय पूर्व क्रिकेटर इमरान खान प्रधानमन्त्री हुने सङ्केत
4 years agoपाकिस्तान । के पाकिस्तानले पूर्व क्रिकेटरलाई प्रधानमन्त्री बनाउँदैछ रु विहीबार साँझसम्मको मतगणना परिणामले – ५६ वर्षीय पूर्व क्रिकेटर इमरान खान प्रधानमन्त्री हुने सङ्केत देखिएको छ । पुराना राजनीतिक दलभने प्रारम्भिक मत गणनामा निक्कै पछाडि छन् ।
पाकिस्तानमा भएको हत्याप्रति राष्ट्रसंघीय प्रमुखद्वारा निन्दा
4 years agoसंयुक्त राष्ट्रसंघ । पाकिस्तानमा बुधबार सम्पन्न आमनिर्वाचनको मतदानका क्रममा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले निन्दा गरेका छन् ।
पाकिस्तान मतगणनाः पूर्व क्रिकेटर खानको पार्टी जितको निकै निकट
4 years agoइस्लामावाद । पाकिस्तानमा बुधबार सम्पन्न आमनिर्वाचनको मतगणना सम्पन्न हुने संघारमा रहिरहँदा मतगणना रोकिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
पाकिस्तान मतगणनाः पूर्व क्रिकेटर खानको प्रारम्भिक अग्रता
4 years agoइस्लामावाद । पाकिस्तानमा बुधबार सम्पन्न आमनिर्वाचनको जारी मतगणनाको प्रारम्भिक नतिजामा पूर्व क्रिकेटर इमरान खानको पार्टीलाई बहुमत प्राप्त हुने संकेत देखिएको छ ।
पाकिस्तानमा मतदान सकियो, दिनभरी कम्तीमा ३५ जनाको मृत्यु
4 years agoइस्लामावाद । हिंसात्मक घटनाहरूका बीच संसदीय निर्वाचनअन्तर्गत पाकिस्तानमा बुधबार मतदान सम्पन्न भएको छ ।
पाकिस्तानः मतदान केन्द्रमा विस्फोट, २८ जनाको मृत्यु
4 years agoक्वेटा,पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन् ।
पाकिस्तानमा मतदान सुरु
4 years agoइस्लामावाद । पाकिस्तानमा आज बिहानदेखि संसदीय निर्वाचनको लागि कडा सुरक्षाबीच मतदान हुँदैछ ।
पाकिस्तानमा बीस हजार मतदान केन्द्र सम्वेदनशील
4 years agoरावलपिण्डी । पाकिस्तानको निर्वाचन आयोगले यहाँका २० हजारभन्दा बढी मतदान केन्द्रलाई सम्वेदनशील घोषणा गरेको छ ।
पाकिस्तानमा बीस हजार मतदान केन्द्र सम्वेदनशील
4 years agoरावलपिण्डी । पाकिस्तानको निर्वाचन आयोगले यहाँका २० हजारभन्दा बढी मतदान केन्द्रलाई सम्वेदनशील घोषणा गरेको छ ।
निर्वाचनमा प्रत्यक्ष भूमिका रहने छैनः पाकिस्तानी सेना
4 years agoइस्लामावाद । पाकिस्तानको राष्ट्रिय सेनाले राष्ट्रव्यापी रूपमा आगामी जुलाई २५ मा हुन गइरहेको संसदीय निर्वाचनमा आफ्नो कुनै ‘प्रत्यक्ष भूमिका’ नरहने जनाएको छ ।
Page 8 of 9
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।