News | Tag: pakistan
पाकिस्तानमा भएका हिंसामा परी मृत्यु हुने थपिए
4 years agoइस्लामावाद । पाकिस्तानमा चुनावी अभियानका क्रममा भएका हिंसामा परी मृत्यु हुनेको संख्या अझै पनि बढीरहेको छ ।
पाकिस्तानमा चुनावी हिंसा रोकिएन
4 years agoइस्लामावाद । पाकिस्तानमा यही जुलाई २५ मा हुन लागेको आमनिर्वाचनको प्रचारप्रसारका लागि आयोजना गरिएका विभिन्न राजनीतिक दलका कार्यक्रममा हिंसा पनि बढेको छ ।
प्रतिशोधको राजनीतिक पृष्ठभूमिमा पाकिस्तानको निर्वाचन
4 years agoसामान्यतया कुनै पनि प्रजातान्त्रिक मुलुकमा राजनीति र सरकारमा सेनाको प्रभाव हँुदैन । तर पाकिस्तानमा भने सेनासँग राजनीतिलाई बढी नै जोडेर हेर्ने गरिन्छ ।
निर्वाचन मिति नजिकिँदै गर्दा पाकिस्तानमा हिंसा बढ्दो, शुक्रबार २० को मृत्यु, ५० घाइते
4 years agoइस्लामावाद । निर्वाचनको दिन नजिकिदै गर्दा पाकिस्तानमा दिनप्रतिदिन हिंसाका घटनामा बृद्धि हुदै गएका छन् ।
पाकिस्तानका २० हजारभन्दा बढी मतदान केन्द्र संवेदनशील
4 years agoइस्लामावाद । पाकिस्तानको निर्वाचन आयोगले २० हजारभन्दा बढी मतदान केन्द्रलाई संवेदनशील मतदान केन्द्रका रुपमा बिहीबार घोषणा गरेको छ। आसन्न आम निर्वाचनका लागि तोकिएका मतदान केन्द्रमध्ये २० हजार ७८९ मतदान केन्द्रलाई संवेदनशील मतदान केन्द्र घोषणा गरिएको हो।
पाकिस्तानमा दुर्घटना, ६ जनाको मृत्यु, नौ घाइते
4 years agoइस्लामावाद । पाकिस्तानको पुर्वी पञ्जाव प्रान्तमा भएको सवारी दुर्घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीले दिएको जानकारी अनुसार बिहीबार भएको दुर्घटनामा परी अरु नौ जना घाइते भएका छन् ।
चाइना पाकिस्तान इकोनोमिक करिडोरः आर्थिक समृद्धिको आधार
4 years agoसंसारभर नै भौतिक पूर्वाधार निर्माणमा चिनियाँ सहयोग र लगानी एकपछि अर्कोगरी बढेको पाइन्छ ।
Page 9 of 9
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।