News | Tag: plane

रोयल फ्लाइट ११० रुसी बोकेर फर्कियो

2 years ago

काठमाडौं । रोयल फ्लाइट एयरलाइन्सले ११० रुसी नागरिक बोकेर गन्तव्यतर्फ उडेको छ ।

निजी जहाज राख्न पाइने व्यवस्था !

3 years ago

काठमाडौँ । सरकारले १५ वर्षपछि नयाँ राष्ट्रिय हवाई नीति तयार गरेको छ । नयाँ हवाई नीति तयार पार्न गठित कार्यदलले ‘राष्ट्रिय हवाई नीति २०७६’ को मस्यौदा बुधवार पर्यटन मन्त्रीलाई हस्तान्तरण गरेको छ ।

आमा र काकी समयमा एयरपोर्ट पुग्न सकेनन्, फोन गर्दै विमानमा बम छ भनेपछि...

3 years ago

एजेन्सी । आमा र काकीलाई विमानमा बसाल्ने चक्करमा एक व्यक्तिले कारागार चलान हुनुपरेको छ । आमा र काकी एयरपोर्ट पुग्न ढिला भएपछि उनीहरुलाई विमानमा बसाल्न भन्दै मुम्बईका एक व्यक्तिले फर्जी फोन गरे ।

विकटमा टिकटको सास्ती

3 years ago

हुम्ला। हुम्लाका नागरिकलाई जिल्ला बाहिर जान जहाजले उडान नगर्दा टिकट पाउन समस्या भएको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले उडान कम गरेका छन् ।

विमान घरमाथि नै खसेपछि...

3 years ago

पुर्टोमोन्ट । चिलीस्थित आर्किपेलागोस कम्पनीको एउटा सानो हवाई जहाज स्थानीय समय अनुसार मङ्गलबार बिहान दुर्घटना हुँदा बिमानमा यात्रारत छ जनाको मृत्यु भएको छ ।

यस्तो छ नेपालमा विमान दुर्घटनाको इतिहास

3 years ago

काठमाडौँ । नेपालमा पहिलो अन्तर्राष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो । सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका थिए । यस्तै, सन् १९५६ र १९५८ भारतीय एयरलाइन्सका दुई विमान दुर्घटना भएका थिए । ती दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो ।

दुर्घटनाग्रस्त विमानको ‘ब्लाक बक्स’ अध्ययनका लागि यूरोप पठाइने

4 years ago

अदिस अबाबा, इथियोपिया । इथियोपियाले दुर्घटनाग्रस्त इथियोपियन एअरलान्सको बोइङ ७२७ म्याक्स विमानको ब्लाक बक्समा रेकर्ड भएका गतिविधि अध्ययन तथा विश्लेषणका लागि यूरोप पठाउने निर्णय भएको विमान कम्पनीका प्रवक्ताले बुधबार जानकारी गराएका छन् ।

विमानमा सवार सबै १५७ जनाकै मृत्यु

4 years ago

नैरोबी । इथियोपियन एयरलाइन्स बोइङ ७३७ विमान आइतबार बिहान दुर्घटनामा हुँदा विमानमा सवार सबै यात्रुको मृत्यु भएको छ ।

१४९ जना यात्रु सवार इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमान दुर्घटना

4 years ago

एजेन्सी । इथियोपियाको आदिस अबासाबाट केन्याको नाइरोबी उडेको १४९ जना यात्रु सवार इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमान दुर्घटनामा परेको छ।

१४९ जना यात्रु सवार इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमान दुर्घटना

4 years ago

एजेन्सी । इथियोपियाको आदिस अबासाबाट केन्याको नाइरोबी उडेको १४९ जना यात्रु सवार इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमान दुर्घटनामा परेको छ।

Page 1 of 3

पर्यटन

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।

विचित्र विश्व

यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए  यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।