News | Tag: pm kp oli

प्रधानमन्त्री ओली किन पुगे चीनबाट आएपछि राष्ट्रपति भेट्न ?

4 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण र समसामयिक विषयबारे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बेलुका राष्ट्रपति निवास शीतलनिवास पुगेर आफ्नो मित्रराष्ट्र चीनको छ दिने औपचारिक भ्रमणबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका राष्ट्रपति कार्यालयका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

चीन गएर आएपछि एकाएक यसरी फेरियो ओलीको बोली

4 years ago

काठमाडौं । काठमाडौंसम्म चिनियाँ रेल ल्याउने प्रारम्भिक सहमति भए पनि यसमा लगानी कसले गर्ने र कहिलेसम्म निर्माण गरिसक्ने भन्नेमा झन् अन्योल देखिएको छ । चिनियाँ रेलको चुनावी नाराले लोकप्रिय बनेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पहिलो चीन भ्रमणपछि आफ्नो पुरानो अडानबाट पछि फर्केका छन् ।

यस्तो देखियो विमानस्थलमा प्रधानमन्त्री ओलीको स्वदेश फिर्ति (फोटोफिचर)

4 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको छदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका छन् । प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आई पुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा के–के भयो ? (प्रधानमन्त्रीको वक्तव्यको पूर्णपाठसहित)

4 years ago

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ५ दिने चीन भ्रमण अत्यन्तै फलदायी र सफल भएको बताइएको छ । परराष्टमन्त्री प्रदिप ज्ञवालीका अनुसार भ्रमणका अवसरमा भएका उच्चस्तरीय भेटघाट र छलफलबाट दुई देशबीच मित्रता आपसी विश्वास एवं समझदारीमा अभिवृद्धि हुन गई राजनीतिक सम्वन्ध थप सुदृढ भएको छ ।

ट्रम्प–किमलाई जोड्दै प्रधानमन्त्रीले भने, ‘नेपाली सबैभन्दा इमान्दार भएर हो'

4 years ago

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि राष्ट्रविरुद्ध कार्ड खेल्ने आफ्नो नीति नरहेको बताएका छन् । ५ दिने चीन भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनका क्रममा बोल्दै ओलीले यस्तो धारणा व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओली फर्किए, कार्यवाहक प्रधानमन्त्रीले गरे स्वागत

4 years ago

काठमाडौं । चीनको ६ दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओलीलाई कार्यवाहक प्रधानमन्त्री रहेका ईश्वर पोखरेलले स्वागत गरेका थिए । प्रधानमन्त्री ओली यही असार ५ गते जम्बो टोलीसहित चीन भ्रमणमा गएका थिए । त्रिभुवन विमानस्थलमा भ्रमणबारे जानकारी दिन पत्रकार सम्मेलनसमेत आयोजना गरिँदैछ ।

प्रधानमन्त्री ओलीको बेइजिङमा बेइज्जतः पेटभरी रक्सी खाने भन्दै दूतावासमा कस–कसले गरे बवाल ?

4 years ago

काठमाडौँ । राज्यलाई कर नतिरेका, धेरै लगानीकर्तालाई रुवाएका तथा नेपालमा नाम भन्दा बद्नाम कमाएका केही उद्योगी तथा व्यवसायीलाई बोकेर चीन गएका प्रधानमन्त्रीलाई तिनैले चीनमा नराम्ररी बेइज्जत गरिदिएका छन् । चीनको राजधानीमा बेइजिङमा नेपाली दूतावासले आयोजना गरेको रात्रीभोजमा मनलाग्दी तवरले मादक पदार्थ सेवन गरेर उनीहरुले देशको इज्जत समेत माटोमा मिलाएका छन् । प्रधानमन्त्रीको भ्रमण दलमा आएको भन्दै खरो स्वभावका राजदूत लिलामणि पौड्याललाई समेत उनीहरुले थर्काएको तथा पेटभरी रक्सी खान पाउनुप¥यो भन्दै उनीहरुले बबाल गरेका थिए ।

चीनमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर

4 years ago

काठमाडौं । ६ दिने चीनको औपचारिक भ्रमण्मा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर दिइएको छ । ओलीलाई चीनको ग्रेट हल अफ दि पिपुल्समा गार्ड अफ अनर दिइएको हो । ओलीलाई गार्ड अफ अनर दिइएको बेला चिनियाँ प्रधानमन्त्री ओलीका (समकक्षी) लि खछ्याङ पनि सँगै थिए ।

नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसाथ गर्ने : प्रधानमन्त्री ओली

4 years ago

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको एकता र सफलताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसाथ गर्ने विश्वास व्यक्त गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले ‘सुशासन र समृद्धिमा राजनीतिक पार्टीको भूमिका’ विषयमा सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको उतारचढाव र वर्तमानको शक्तिशाली सत्तारुढ पार्टीको लक्ष्यबारे स्पष्ट पारेका हुन् ।

चीनमा प्रधानमन्त्री ओलीको १७ तस्बिर, यसरी बित्यो बुधबार

4 years ago

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली असार ५ गते ६ दिने औपचारिक भ्रमणका लागि चीन गएका छन् । चिनियाँ प्रधानमन्त्री (समकक्षी) ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली चीन भ्रमणमा जम्बो टोली लिएर गएका हुन् । मंगलबार साँझ बेइजिङ पुगेपछि प्रधानमन्त्री ओली त्यहाँस्थित नेपाली दूतावासले उनको सम्मानमा आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए ।

Page 11 of 12

पर्यटन

एकपटक पुग्नै पाथीभरा धाम

एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।