News | Tag: pm kp oli

'मेराे सरकार' आवश्यक शब्दावली हाे, जानीबुझीकनै राखिएकाे हाे : प्रधानमन्त्री ओली

3 years ago

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ शब्द जानीबुझीकनै राखेको स्पष्टीकरण दिएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले भने, ‘भुलचुकले होइन । जानीबुझी राखिएको र आवश्यक शब्दावली हो ।’

कहीँकतै चुकेका छैनौँ : प्रधानमन्त्री ओली

3 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रमले मुलुकलाई न्यायसहितको समृद्धिको यात्रामा अघि बढाउने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले नीति तथा कार्यक्रममा समाजवादोन्मुख भएकाले देशलाई समृद्धिको यात्रामा डो¥याउने विश्वास व्यक्त गरे ।

विप्लवमाथिकाे प्रतिबन्ध तत्काल नहट्ने प्रधानमन्त्री ओलीकाे संकेत

3 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध तत्काल नहट्ने संकेत गरेका छन् । संसदीय दलको बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिबन्ध फिर्ता लिने सम्भावना नरहेको बताए । प्रतिबन्ध भन्ने शब्द उल्लेख नगरीकनै प्रधानमन्त्री ओलीले जनताका नाममा बम पड्काउन र उद्दण्डता मच्चाउन नदिने बताए ।

विदेशीले माग गर्ने जनशक्ति उत्पादन गर्छाैं : प्रधानमन्त्री ओली

3 years ago

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीसँग प्रतिस्पर्धामा उत्रन सक्ने गरी नेपाली जनशक्ति उत्पादन गरिने बताएका छन् । एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा नवनिर्मित धुलिखेलस्थित सञ्जीवनी नमूना माध्यमिक विद्यालयको १२ कक्षाकोठा रहेका तीन भवन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले विदेशीले माग गर्ने गरी विज्ञ, चिकित्सक, इञ्जिनीयर र शिक्षक तयार पार्नेतर्फ लाग्ने बताए ।

समृद्धिकाे लागि साहस र धैर्यकाे खाँचाे : प्रधानमन्त्री ओली

3 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यको खाँचो रहेको बताएका छन् । प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवस समारोहलाई सम्बोधन गर्दै उनले साहसी आरोही पासाङको प्रेरणा र आत्मविश्वासबाट अघि बढ्नसके देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सकिने बताए ।

काँग्रेसकाे छविमाथि प्रम ओलीकाे प्रश्न : प्रतिक्रियावादी शक्तिहरूसँग घाँटी जाेडेकाे आराेप

3 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले ओलीले नेपाली काँग्रेसको लोकतन्त्रिक छविमाथि प्रश्न उठाएका छन् । पार्टी स्थापना दिवसको ७० औँ वर्षगाँठका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसले प्रतिक्रियावादी शक्तिहरूसँग घाँटी जोडेको आरोप लगाए ।

चीनकाे सडक प्रयाेग गरेर नेपालकाे गरिबी हटाउछाैँ : प्रधानमन्त्री ओली

3 years ago

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका सडक प्रयोग गरेर पूर्वदेखि पश्चिमसम्म खाद्यान्न आपूर्तिमा सहजता ल्याउने बताएका छन् । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल बोरिङ मेशिनद्वारा निर्मित सुरुङको आज ‘ब्रेक थ्रु’ गर्दै प्रधानमन्त्री ओलीले चीनसँग उत्तरी नाका सञ्चालनका लागि सम्झाैता कार्य अघि बढाइएकाे जानकारी दिए ।

पेट्राेल उत्खननका लागि सरकारले गृहकार्य गरिरहेकाे छ : प्रधानमन्त्री ओली

3 years ago

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पेट्रोल उत्खननका लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले आवश्यकता परे पेट्रोल उत्खनन गर्ने बताए ।

प्रधानमन्त्री ओली जहाँ जान्छन् त्यहिँ बन्द गर्ने विप्लवकाे घाेषणा

3 years ago

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै संघर्षका विभिन्न कार्यक्रमहरूको घोषणा गरेको छ । नेकपा महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै चैत २६ गतेदेखि संघर्षका नयाँ कार्यक्रमहरू घोषणा गरेका हुन् । विज्ञप्तिमा सरकारको प्रतिबन्धबिरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

प्रधानमन्त्री ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच संयुक्त बैठक

3 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीबीच आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका विषयमा छलफल भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनुपर्ने बताए ।

Page 3 of 12

पर्यटन

एकपटक पुग्नै पाथीभरा धाम

एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।