News | Tag: pm kp oli
सरकार गफ गर्न बनेकाे हाेइन : प्रधानमन्त्री ओली
3 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार गफ गर्न नबनेको बताएका छन् । राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यहि सरकारले गरिबी अन्त्यको घोषणा गर्ने बताएका हुन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा सरकार बनेपछि भएजस्तो काम यसभन्दा अघि कुनै सरकारको पालामा नभएको बताए ।
उत्पादन वृद्धिमा लाग्न सहकारीलाई प्रधानमन्त्रीकाे आग्रह
3 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी संस्थालाई उत्पादनमा लाग्न आग्रह गरेका छन् । सहकारी स्थापना भएको ६२औँ वर्ष पुगेको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले उत्पादन वृद्धि गर्ने बहानामा विषादीको प्रयोगलाई हटाउन निर्देशन दिए ।
प्रधानमन्त्री पुगे हावाहुरी प्रभावित क्षेत्रमा, नेकपाका सांसदले एकदिनकाे तलब दिने
3 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली हुरीबतास प्रभावित क्षेत्रको निरीक्षणका क्रममा आज बारा पुगेका छन् । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज अपराह्न बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा भद्रपुरबाट सिमरा विमानस्थल हुँदै पुगेका हुन् ।
गृहजिल्लाका तीनवटा कार्यक्रम छाडेर प्रधानमन्त्री बारा र पर्सा प्रस्थान
3 years agoभद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले बारा र पर्सामा हावाहुरीबाट ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना गरेका छन् । गृह जिल्लामा आज हुने तीन वटा कार्यक्रम स्थगित गरेर प्रम ओलीले प्राकृतिक प्रकोपबाट भएको दुर्घटनाको स्थलगत अनुगमनका लागि घटनास्थलतर्फ जाने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुराकानी समवेदना र श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।
पूर्वी क्षेत्रकाे भ्रमण छाेट्याएर प्रधानमन्त्री ओली काठमाडाैँ फर्किदैँ
3 years agoकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी जिल्लाको भ्रमण छोट्याएर काठमाडौँ फर्किने तयारीमा लागेका छन् । आइतबार साँझ बारा र पर्सामा हावाहुरीका कारण २७ जनाको ज्यान गएपश्चात् प्रधानमन्त्री ओली भ्रमण छोट्याएर काठमाडौँ फर्किन लागेका हुन् ।
देश बनाउन आफै सक्षम थियाैँ, समय लाग्ने भएकाले विदेशी सहकार्य चाहिएकाे हाे : प्रधानमन्त्री ओली
3 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक न्यायसहित नवनेपाल निर्माणमा सरकारले आफ्नो सबै ध्यान केन्द्रित गरेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २१ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमको शुभारम्भ गर्दै उहाँले आर्थिक समृद्धिमार्फत गरीबी, र पछौटेपनको अन्त्य तथा पूर्वाधार विकासमा जोड दिइएको बताए ।
प्रधानमन्त्री ओलीलाई पर्याे २० कित्ता शेयर
3 years agoकाठमाडौँ । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रिबी जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता शेयर परेको छ ।
सरकार दुई तिहाईको भएको प्रधानमन्त्री ओलीद्वारा पुनःस्मरण
3 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु नेतृत्वको सरकार दुई तिहाईको सरकार भएको पुनः स्मरण गराएका छन् । आइतबार संघीय संसदको हिउँदे अधिवेशनमा समापन मन्तव्य दिदैँ प्रधानमन्त्री ओलीले सरकार दुई तिहाईको भएकोमा भ्रम नराख्न आग्रह गरे । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई हतियार बुझाउन चेतावनी दिदैँ उनले हतियार नबुझाए हतियार कसरी लिनुपर्ने भन्ने कुरा दुई तिहाईवाला सरकारलाई थाहा भएको बताए ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभालाई सम्बाेधन गर्ने
3 years agoकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधिनिधिसभामा अपराह्न ३ बजे सम्बोधन गर्दै छन् । बैठकलाई प्रधानमन्त्रीले समसामयिक विषयमा सम्बोधन गने सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशन पनि आजै अन्त्य हुँदैछ ।
वितण्डा र अशान्तिकाे युग समाप्त भयाे : प्रधानमन्त्री ओली
4 years agoबुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले वितण्डा र अशान्तिको युग समाप्त भएको बताएका छन् । पूर्व पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकको चार लेनमा विस्तार तथा स्तरोन्नति गर्ने कार्यको आज बुटवलमा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा विकासको अभियान सुरु भएको बताए ।
Page 4 of 12
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।