News | Tag: pm kp oli

आँखा खोल्दा जताततै समृद्धि देखेपछि आँखा चिम्लेर सरकारकाे विराेध भयाे : प्रधानमन्त्री ओली

4 years ago

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको राम्रो कामको प्रचार गर्नुको साटो केही मिडिया र बुद्धिजीवीले गलत प्रचार गरेको बताएका छन् । रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारविरुद्ध भएका गलत प्रचार भएको भन्दै भ्रममा नपर्न सबैमा अनुरोध गरे ।

विप्लव समूहलाई संवैधानिक दायरामा आउन प्रधानमन्त्री ओलीकाे आग्रह

4 years ago

भैरहवा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा चन्द समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्नुपर्ने बताएका छन् । गौतम बुद्ध विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूहलाई आपराधिक गतिविधि नगर्न आग्रह गर्दा विरोध गरिनु आश्चर्यको विषय भएको बताए ।

निर्माणाधीन गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्रीद्वारा अवलाेकन

4 years ago

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरी प्रगतिको जानकारी लिएका छन् ।

होचिमिन्हबाट प्रभावित छु : प्रधानमन्त्री ओली

4 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भियतनामी नेता होचिमिन्हबाट निकै प्रभावित भएको बताएका छन् । प्रधानमन्त्री ओलीसँग नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका राजदूत फाम सान्ह चाउले आज गरेको शिष्टाचार भेटमा प्रधानमन्त्रीले आफूले नेता होचिमिन्हका बारेमा धेरै पुस्तक अध्ययन गरेको स्मरण गरे ।

विप्लवकाे माग सभ्य समाजले सुन्न नसक्ने खालकाे : प्रधानमन्त्री ओली

4 years ago

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वकाे नेकपाकाे एउटा माग पनि सभ्य समाजले सुन्न नसक्ने अनुचित खालकाे भएकाे बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गदै उनले विप्लव समूह हत्या हिंसा, लुटपाट, तोडफोड गर्ने एउटा समूह मात्र भएकोले त्यो गतिविधि बन्देज गर्न रोक लगाएको बताए ।

जनमतसङ्ग्रह सोच्न पनि नमिल्ने कुरा हाे : प्रधानमन्त्री ओली

4 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको सहमतिपछि विखण्डन, पृथकतावादी सोच र आन्दोलन समाप्त भएको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको १८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा उनले सहज र सुखद् रुपमा पृथकतावादी गतिविधि अन्त्य हुनु मुलुकको शान्तिसुरक्षामा महत्वपूर्ण र सकारात्मक उपलब्धि भएको बताए ।

नेपालकाे विकासमा मित्रराष्ट्रकाे सहयाेग आवश्यक : प्रधानमन्त्री ओली

4 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राजनीतिक सङ्घर्ष पूरा गरी विकासको बाटामा लागेकाले विकास प्रयासमा मित्रराष्ट्र र सहयोगी सङ्घसंस्थाको सहयोग आवश्यक भएको बताएका छन् । नेपाल जाइका एलमुनाई एशोसिएशनद्वारा आयोजित ४५औँ वार्षिक कार्यक्रममा उनले भने, ‘हामीलाई विकास चाहिएको छ, हाम्रो एक्लो प्रयासले मात्र पर्याप्त हुँदैन, त्यसैले मित्र राष्ट्र र सहयोगी सङ्घसंस्थाका प्रयासलाई विकासमा जोडेर अघि बढाउनुपर्छ ।’

राजपाले प्रदेश २ का जनतालाई झुक्याएर भोट बटुलेको प्रधानमन्त्री ओलीकाे आरोप

4 years ago

रौतहट । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रदेश २ मा जनतालाई झुक्याएर भोट बटुलेको आरोप लगाएका छन् । नेकपा प्रदेश नम्बर २ ले शनिबार रौतहटको गरुडामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजपालाई एकपल्ट जनतालाई झुक्क्याएर अलिकति भोट पायो भन्दैमा ठूला कुरा नगर्न सुझाव दिए ।

विप्लवलाई पार्टीकाे नाम 'लुटेरा समूह' राख्न प्रधानमन्त्री ओलीकाे सुझाव

4 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई पार्टीको नाम फेरेर ‘लुटेरा समूह’ राख्न सुझाव दिएका छन् । स्वतन्त्र मधेश गठबन्धन र सरकारबीच भएको राजनीतिक सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले हतियारको आडमा विप्लव नेतृत्वको नेकपाले लुट मच्चाएको बताएका हुन् ।

राजपाले खाँबा चिथाेर्याे : प्रधानमन्त्री ओली

4 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर राष्ट्रिय जनता पार्टी (राजपा)ले खाँबो चिथोरेको आरोप लगाएका छन् । स्वतन्त्र मधेश गठबन्धन र सरकारबीच भएको राजनीतिक सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले अदालत र सरकार फरक–फरक अंग भएको बताए ।

Page 5 of 12

पर्यटन

एकपटक पुग्नै पाथीभरा धाम

एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।