News | Tag: pm kp oli

पश्चिम सेती निर्माण यही सरकारले गर्छ : प्रम ओली

4 years ago

अमरगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिम सेती जलविद्युत् आयोजना यसै सरकारको पालामा निर्माण हुने बताएका छन् । नेपाल विद्युत् प्राधिकरण स्याउले १३२/३३/१२१ केभी सबस्टेशन उद्घाटन गर्न डडेल्धुरा अमरगढी नगरपालिका–१ दूधकाँडेमा पुगेका प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशमा विधुतीकरण, सडक यातायात, शिक्षा बेरोजगारजस्ता समस्या समाधान गर्ने बताए ।

देशकाे प्रधानमन्त्री केपी ओली कि कमल थापा ? तस्वीर हेरेर नझुक्किनुहाेला...

4 years ago

काठमाडौँ । राजसंस्थाको पुनःर्स्थानपना र हिन्दुराष्ट्रको माग गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले २२ सूत्रीय मागसहित सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । राप्रपा अध्यक्ष थापा मंगलबार पार्टीका अन्य पदाधिकारी सहित प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउन गएका थिए । ज्ञापनपत्र बुझाउन गएका अध्यक्ष थापासहितका पदाधिकारीहरूले प्रधानमन्त्री निवासमा पुग्दा भने अनौठो दृश्यको सामना गर्नुपर्‍यो ।

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बाेधन गर्ने

4 years ago

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ८ गते सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले प्रजातन्त्र दिवसको भोलिपल्ट प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले सो जानकारी दिए ।

बैंकलाई ब्याजदरमा लचिलाे हुन प्रधानमन्त्री ओलीकाे आग्रह

4 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि ब्याजदरमा लचिलो हुन आग्रह गरेका छन् ।

देशवासीका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री ओली

4 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएको छ ।

प्रहरी प्रतिष्ठान फराकिलो स्थानमा लगिन्छ : प्रधानमन्त्री ओली

4 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जको ठाउँ साँघुरो भएकाले सबै क्रियाकलाप एकै ठाउँमा गर्नका लागि फराकिलो स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको बताएका छन् ।

लुटतन्त्र मच्चाउनेसँग सजग रहाैँ : प्रधानमन्त्री ओली

4 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि विभिन्न नाममा लुटतन्त्र मच्चाउने र देशको विकासमा अवरोध गर्ने प्रवृत्तिसँग सजग हुनुपर्ने बताएका छन् । गृह मन्त्रालयमा आज आयोजित ६९ औँ प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा उनले यो सरकार नभए अर्को सरकार बनाउने र अहिलेको व्यवस्था नभए व्यवस्था बदल्ने बाटो हुँदाहुँदै र संविधान संशोधन गर्ने व्यवस्था हुँदाहुँदै जनतामा फेरि अन्योल सिर्जना गर्ने काम भइरहेकामा चिन्ता प्रकट गरे ।

प्रधानमन्त्री ओलीलाई नेविसंघद्वारा कालाे झण्डाले स्वागत

4 years ago

काठमाडौँ । नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी ओलीलाई त्रिभुवन विमानस्थलमा कालोझण्डा देखाएका छन् । विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भएर शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई नेविसंघका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् ।

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड प्रस्थान

4 years ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रधानमन्त्रीकाे सम्बाेधन तथ्यमा आधारित रहेकाे अर्थ मन्त्रालयकाे दाबी

4 years ago

काठमाडौँ । अर्थमन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस २२ गते प्रतिनिधिसभामा गरेको सम्बोधन तथ्यमा आधारित रहेको स्पष्ट पारेको छ ।

Page 7 of 12

पर्यटन

एकपटक पुग्नै पाथीभरा धाम

एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।