News | Tag: Pokhara
पोखराका ५६ उद्योग बन्दः कामदारको सुरक्षा मुख्य समस्या
2 years agoपोखरा । बन्दाबन्दीका साथ सरकारले अत्यावश्यक वस्तु उत्पादन र वितरणमा रोक नलगाउने निर्णय गरे पनि उद्योगमा कामदार अभाव र उचित बजार व्यवस्थापन हुन नसक्दा अत्यावश्यक मानिने उत्पादनमा ह्रास आएको छ । सञ्चालित उद्योग पनि कामदार अभाव र बजार व्यवस्थापनको समस्याले गर्दा सञ्चालनमा कठिनाइ भएको सञ्चालक बताउँछन् ।
कोरोना भाइरसका कारण बेलायतमा पोखराका किर्तिमानी खेलाडीको निधन
2 years agoपोखरा । कोरोना भाइरसका बेलायतमा रहदै आएका लक्ष्मण श्रेष्ठको बुधबार निधन भएको छ । कोरोनाकै कारण उनको निधनले पोखरा र स्याङजाका खेलप्रेमी स्तब्ध भएका छन् । स्याङजा घर भई पोखरा महानपालिका –६ जरेबर बस्दै आएका श्रेष्ठ नेपालका राष्ट्रिय किर्तिमानी खेलाडी हुन् ।
पोखरामा लक डाउनको प्रभाव
2 years agoपोखरा । सरकारले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि आजदेखि शुरु गरेको लक डाउनको प्रभाव पोखरामा परेको छ ।
पोखरा विमानस्थलमा क्वारेन्टाइनमा रहेका चिनियाँ काममा फर्किए
2 years agoपोखरा । पछिल्लो समय पोखरा विमानस्थल निर्माणमा काम गरिरहेका चिनियाँ कामदरहरुलाई लिएर विभिन्न टिकाटिप्पणी भए । सदनमा नै यसले ठुलो बहस सिर्जना गरेको थियो ।
कोरोना भाइरसका कारण पोखरा आउन खोज्ने चिनियाँ पर्यटकले गरे बुकिङ क्यानसिल ?
2 years agoपोखरा । पछिल्लो समय कोरोना भाइरसका कारण विश्वभर त्रास रहेको छ । यसले नेपालको पर्यटन व्यवसायमा पनि ठुलै धक्का हानेको पोखराका पर्यटन व्यवसायीहरुले बताएका छन् ।
पोखरामा थप पर्यटकीय गतिविधि बढाउने योजनालाई प्राथमकिता दिन जोड
3 years agoपोखरा । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले महानगरले सार्वजनिक हितलाई ख्याल गरेर नै सार्वजनिक निजी साझेदारी (पिपिपी) आयोजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । पोखरा महानगरपालिकाले पिपिपीका लागि छनोट भएका आयोजनाको सम्बन्धमा आज यहाँ आयोजित छलफलमा उनले महानगरले ल्याएका आयोजनाले पोखराको सुन्दरतामा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।
पोखरामा आज द फेशन सो हुँदै
3 years agoपोखरा । पोखरामा शुक्रबार हुने द फेशन सोको तयारी पुरा भएको छ । पोखरामा पत्रकार सम्मेलन गरि आयोजकले यसको तयारी पुरा भएको जनाएको हो । कला, संगीत र फेशनमा पोखरा बढाउन फेशन सो को आयोजना गर्न लागेको इभेन्ट म्यानेजर सनिज गुरुङले बताए ।
पोखरामा माटोको ढिस्कोमा पुरिएर पाँच जनाको मृत्यु, सबैको पहिचान खुल्यो
3 years agoपोखरा । पोखरा महानगरपालिका वडा नम्बर २० मौजा स्थित बिसौनामा सडकको काम गरिरहेका ५ जना कामदारको ज्यान गएको छ ।
कास्कीमा नेकपाको अग्रता कायमै, अहिलेसम्म १२४ मत बदर
3 years agoपोखरा । कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदको मतगणनामा नेकपाकी विद्या भट्टराईले तीन हजार ७०४ मतको अग्रता लिएकी छन् ।
मतदान सुरु हुँदै गर्दा पोखरामा एकाबिहानै शक्तिशाली बम बिस्फोट
3 years agoपोखरा । शनिबार एकाबिहानै मतदान सुरु हुँदै गर्दा पोखरा–९ नयाँबजार स्थित नवप्रभात मावि मतदानस्थल नजिकै शक्तिशाली बम बिस्फोट भएको छ ।
Page 1 of 13
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।