News | Tag: Pokhara
'कम्युनिष्ट बाहेक अरु कसैले देश बचाउन सक्दैन'
3 years agoकास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे (उत्तम)ले कास्की २ मा महिला नेतृत्वलाई जिताउन आग्रह गरेका छन् ।
यसरी पोखरामा निर्माणाधिन फुटबल मैदानमा चपरी बिछ्याउने काम धमाधम भइरहेको छ
3 years agoपोखरा । पछिल्लो समय पोखरामा निर्माधिन फुटबल मैदानमा चपरी बिछ्याउने काम धमाधम भइरहेको छ ।
कति प्रतिशत काम सकियो पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको ?
3 years agoपोखरा। क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखराको निर्माण कार्य ४५ प्रतिशत काम सकिएको जानकारी छ । आयोजना प्रमुख विनेश मुनकर्मीले विमानस्थलको ४५ प्रतिशत काम सकिएको जानकारी गराएका हुन्।
पोखराको न्युरोडमा भिषण आगलागी
3 years agoपोखरा । पोखराको न्युरोडमा भिषण आगलागी भएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।
पोखराको लेकसाईडमा–‘बोत्तल हानाहान, केटी तानातान’
3 years agoपाेखरा । ‘रातभर सुत्न सकिँदैन । एक प्रहर निँदाउन खोज्यो, हरेक रात कोलाहल छ । बोत्तल हानाहान र केटी तानतान हुन्छ,’ लेकसाइडवासी महिला उद्यमी पम्फा पहारीले आक्रोश पोखिन्, ‘यस्तो कहिलेसम्म रु चैनसँग सुत्न कहिले पाइन्छ रु’
डेबिटफल्स र फुस्रेखोलाको खोल्सामा अड्केका युवकको चार दिनपछि सकुशल उद्धार
3 years agoपोखरा । चार दिनदेखि खोल्सामा खसेका एक युवकलाई आज प्रहरीले सकुशल उद्धार गरेको छ । पोखरा–१७ स्थित छोरेपाटन बस्ने १६ वर्षीय अञ्जन सुनारलाई उद्धार गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ । प्राप्त जानकारीअनुसार, माछा मार्ने क्रममा चार दिन पहिले खोल्सामा खसेका उनी पोखरा–१७ स्थित डेबिटफल्स र फुस्रेखोलाको दोभान खोल्सामा अड्केको अवस्थामा रहेको थियो ।
बगरदेखि सराङकोट हाइटसम्म सञ्चालन हुने केबलकारको काम रोकियो
3 years agoपोखरा । पोखराको सेती बगरदेखि सराङकोट हाइटसम्म सञ्चालन हुने केबलकारको काममा अवरोध भएको छ । स्थानीयले केबलकारको पोल र तार जाने ठाउँको मुआबजा मागेर केबलकारको काम रोकेका हुन् ।
पोखराको विजयपुर खोलाको डाइभर्सन फेरि बाढीले बगायो
3 years agoपोखरा । विजयपुर खोलाको डाइभर्सनमा शनिबार राति आएको बाढीले क्षति पुगेको छ ।
मुर्नअघि एकपटक अवश्य घुम्नै पर्ने गण्डकी प्रदेशका यी विशेष सुन्दर ठाउँहरु
3 years agoपोखरा, घलेगाउँ, मनाङ–मुस्ताङ मात्रै हैन सेताम्य अग्ला हिमालले गण्डकी प्रदेशमा मानिसहरुलाई तानिरहेको हुन्छ । प्राकृतिक पर्यटन मात्रै सामाजिक, साँस्कतिकसँगै भाषा, कलासहित जनजीवन समेत पर्यटकहरुको केन्द्र बन्दै छ गण्डकी प्रदेश ।
Page 2 of 13
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।