News | Tag: Pokhara

श्रीमतीको हत्या गर्न श्रीमानले रचे यति ठुलो षडयन्त्र

3 years ago

पोखरा । कास्की प्रहरीले बुधबार श्रीमतीको हत्या गरी जंगलमा फालेको अभियोगमा पक्राउ परेकालाई सार्वजनिक गरेको छ ।

गण्डकी प्रदेशका पर्यटकीय स्थलहरु अवलाेकन गर्न झण्डै ३ लाख पर्यटक आए

3 years ago

पोखरा । गण्डकी प्रदेशका पर्यटकीय स्थलहरुमा ११ महिनामा २ लाख ८८ हजार विदेशी पर्यटक आएको तथ्याङक संकलन भएको छ । गण्डकी प्रदेश सरकारले गत साउन देखि गण्डकी प्रदेशमा आउन पर्यटकको तथ्याङका राख्न थाले यता २ लाख ८८ हजार विदेशी पर्यटक पोखरा आएका हुन् ।

पोखरा विजयपुर खोलाको बाढीले डाइभर्सन बगायो, हेभी सवारीलाई प्रवेश अनुमति नदिइने

3 years ago

पोखरा । पर्यटकीय शहर पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि अस्थायीरूपमा सञ्चालनमा ल्याइएको डाइभर्सन बाढीले बगाएको छ ।

पोखरा घुम्न जानेकी !

3 years ago

पोखरा । अन्नपूर्ण हिमशृंखलाको काखमा अवस्थित फेवाताल र पोखरा उपत्यका धेरै पर्यटकको रोजाइमा पर्छ । पोखरा, प्रकृतिको सुन्दर उपहार । एउटा सानो उपत्यकामा मन बहलाउने धेरै चिज छन् ।

‘योजना समेटिदेउ भन्दा बाउको सम्पत्ति माग्न गएजस्तै गरे’

3 years ago

पोखरा । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रमसँगै बजेट सार्वजनिक भएपछि केही वडाध्यक्षहरुले योजनाको रातो किताब नै च्यातेर असन्तुष्टी जनाएका छन् ।

पोखरामा भारतीय गाडीले यसरी ठक्कर दिएको थियो पाँचवटा सवारी साधनलाई (भिडियो)

3 years ago

पोखरा । पोखराको लेकसाइडमा चार वटा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

पोखराका तीन ठाउँमा बम फेला, डिस्पोज गर्ने तयारी

3 years ago

पोखरा । प्रतिबन्धित विप्लव समुहले पोखराका तीन ठाउँमा बम राखेको छ । नेपाल बन्दको आव्हान गरेको विप्लव समुहले पोखराको विजयपुरको पुल पारी ओरालोमा प्रेसरकुकर बम राखेको बताइएको छ ।

पोखराको मुख्य क्षेत्र चिप्लेढुंगा चोकको सडक भासियो

3 years ago

पोखरा । पोखराको चिप्लेढुंगामा सडक भासिएको छ । केही वर्ष अगाडि न्युरोडमा सडक भासिएको थियो ।

ठुलो मात्रामा लागूऔषध सहित एक जना पक्राउ

3 years ago

पोखरा । १ हजार ४ सय ६४ थान लागू औषध सहित पोखराबाट २ जना पक्राउ परेका छन् । अहिले दिनहुँजसो पोखराबाट लागू औषध बरामद हुने क्रम बढेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नजिकै डेरा गरि बस्ने डेभिड तामाङ र दावानुर्फी लामालाई पक्राउ गरेको हो । उनीहरुले प्रयोग गर्ने ग २ च २५९५ नम्बरको कार पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पोखरामा गोली चल्यो

3 years ago

पोखरा । पोखराको उत्तमचोकमा गोली चलेको छ । पोखरामा लागु औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो ।

Page 3 of 13

पर्यटन

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।

जीवनशैली

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

काठमाडौं । दूध र सुन्तलाको रससँग मह मिसाएर मोस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुख्खापन कम गर्छ ।