News | Tag: Pokhara

जहाज अवतरण र उडानका लागि पोखरा २६ मा रहेको एउटा डाडाँ करिब २५ मिटर काट्नु पर्

3 years ago

पोखरा । पोखरा निर्माण भई रहेको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको काम तीव्रताका साथ भइराखेको छ । जहाज अवतरण र उडानका लागि पोखरामा २६ मा रहेको एउटा डाडाँ करिब २५ मिटर काट्नु पर्ने अवस्था आएको छ ।

पोखरा महानगरमा कार्यरत २ इन्जिनियर सहित ९ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर

3 years ago

पोखरा । कास्कीको रुपा गाउँपालिका र पोखरा महानगरमा कार्यरत २ इन्जिनियर सहित ९ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । खेल मैदान बनाउँदा अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध मुद्धा दर्ता गरिएको हो ।

पोखरामा पनि विप्लवको बम आतंक, दुई ठाउँमा बम भेटियो

3 years ago

पोखरा । पोखराका दुई ठाउँमा बम भेटिएको छ । पोखराको सृजनाचोक र फिर्केचोकको विचमा कुकर बम भेटिएको त्यसलाई नेपाली सेनाको टोलीले निस्किय पार्न लागेको स्थानीय बताएका छन् ।

वर्षाको कारण पोखरा–काठमाडौँ हवाईसेवा प्रभावित

3 years ago

पोखरा । केही दिनदेखिको लगातारको वर्षाका कारण पोखराको जनजीवन प्रभावित भएको छ । नियमितरुपमा वर्षा हुँदा बुधबारमात्रै पोखरा–काठमाडौँ हवाईसेवा प्रभावित भएको छ । पोखरा विमानस्थल कार्यालयका अनुसार आज चार वटा विमानको सेवा अवरुद्ध भएको छ । निरन्तर वर्षा हुँदा सार्वजनिक यातायात सेवा प्रभावित बनेको छ । पोखरा घुम्न आएका पर्यटकसमेत मारमा परेका छन् । पर्यटक होटल बाहिर निस्कन सकेको थिएनन् ।

पोखरालाई 'इन्जोय जोन' बनाइनेः आखिर के हो 'इन्जोय जोन'

3 years ago

पोखरा । लामो समयदेखि पोखरामा एउटा बहस चलेको थियो । पोखरा रेडलाइट एरियाबारे बहस चलिरहँदा गण्डकी प्रदेशका मुख्यमन्त्री पनि आलोचित बनेका थिए ।

काइसोङ औद्योगिक क्षेत्र खुला गर्न व्यापारी समुदाय उत्सुक

3 years ago

सियोल । दक्षिण कोरियाका एकीकरण मन्त्री किम योन–चुलले उत्तर कोरियाको सीमावर्ती शहर काइसोङमा रहेको औद्योगिक क्षेत्र पुनः सञ्चालनमा ल्याउन व्यापारिक समुदायसँग छलफल गरेका छन् ।

विपदमा स्वास्थ्य इञ्जीनियरिङ्ग विषयक अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा शुरु

3 years ago

पोखरा । पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको आयोजनामा बिहिबारदेखि पोखरामा विपदमा स्वास्थ्य इञ्जीनियरिङ्ग विषयक तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै पोखरा महानगरका मेयर मानबहादुर जिसीले विश्वविद्यालय ज्ञान र तथ्यहरु उत्पादनको थलो भएको बताउनुभयो । विश्वविद्यालयबाट प्राप्त ज्ञानलाई नीतिगत रुपमा कार्यान्वयनमा राजनीतिक तथा विकास कार्यकर्ताहरु लाग्नुपर्ने बताए ।

पोखराको ड्यामसाईडमा ८० फिट अग्लो माछापुच्छ्रे प्रतिबिम्बित पार्क बन्दै

3 years ago

पोखरा । पोखराको ड्यामसाईडमा ८० फिट अग्लो राष्ट्रिय झण्डासहितको माछापुच्छ्रे प्रतिबिम्बित पार्क बन्ने भएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रुपमा बनाउन लागेको पार्कको शिलान्यास सोमबार भएको हो । उक्त समारोहमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तथा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको उपस्थिति रहेको थियो ।

पोखरा अन्तराष्ट्रिय विमानस्थल रन–वे र ट्याक्सी–वे को निर्माणको काम सकिएपछि यस्तो देखियो

3 years ago

पोखरा । निकै तीब्रताका साथ काम सञ्चालन भइराखेको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रन–वे र ट्याक्सी–वे को निर्माणको काम सकिएको छ । पोखरामा पहिलो पटक रन वेमै ढलान गरिएको हो ।

पोखराबाट लमजुङ जाने बाटो पक्की बन्दै

3 years ago

पोखरा । वेगनासताल भोर्लेटार सडक खण्डको बाँकी भाग कालोपत्रे हुने भ​एको छ । कास्की र लमजुङ जोड्ने वेगनासताल भोर्लेटार सडक खण्ड अन्तरगत पर्ने रुपा गाऊँपालिका ७ तालबेसीदेखी लम्जुङ्गको भोर्लेटार सम्मको सडक कालोपत्रे हुने भएको हो ।

Page 4 of 13

पर्यटन

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।

जीवनशैली

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

काठमाडौं । दूध र सुन्तलाको रससँग मह मिसाएर मोस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुख्खापन कम गर्छ ।