News | Tag: Pokhara

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कति प्रतिशत काम सकियो ?

3 years ago

पोखरा । लामो समयको प्रतिक्षा पनि राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तिब्रताका साथ भइराखेको छ । यसलाई निर्धारित समय अगावै सकाउने तयारीमा काम भइरहेको विमानस्थलका वरिष्ठ अधिकृत इन्जिनियर कृष्ण पौडेलले बताएका छन् ।

नेपालभरिमा सबैभन्दा बढी विदेशीको अवैध बसाइ पोखरामा रहेको खुलासा

3 years ago

पोखरा । गैरकानूनी रुपमा नेपाल बस्ने विभिन्न देशका नागरिकलाई खोजी गरिने भएको छ ।

पोखरामा फेरि प्याराग्लाईडिङ दुर्घटना

3 years ago

पोखरा । पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुदाँ २ जना विदेशी घाईते भएका छन् ।

पोखराका दुई ठाउँमा बम फेला परेपछि...

3 years ago

पोखरा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टि माओवादीले आव्हान गरेको बन्दका क्रममा पोखरामा दुई ठाउँमा बम भेटिएको छ ।

पोखरामा सञ्चालित प्याराग्लाईडिङ कम्पनीले टेरेनन् महानगरलाई

3 years ago

पोखरा । पोखरा महानगरलाई तिर्नुपर्ने कर थपिएको एक हप्ता म्यादभित्र पनि पोखरामा सञ्चालित प्याराग्लाईडिङ कम्पनीले तिरेका छैनन् ।

पोखराको विजयपुरको पुल स्टिल चर्किन र भाँचिन थाल्यो

3 years ago

पोखरा । पोखराको मुख्य प्रवेश द्धारका रुपमा रहेको बिजयपुर खोलाको पुल जोखीम परेको छ । स्टिल ब्रिज प्रक्रिया अनुसार निर्माण भएको पुलको स्टिल नै ठाउँ ठाउँमा चर्किने र भाचिने भए पछि पुल खतरामा परेको हो ।

पोखरा उद्योग वाणिज्य संघद्वारा समवेदना व्यक्त

3 years ago

पोखरा । सँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको हेलिकोप्टर दुर्घटनामा भएको निधनप्रति पोखरा उद्योग वाणिज्य संघले गहिरा दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

पोखरामा रहेको सुर्यचन्द्र बाटिका रबीन्द्र स्मृति बाटिका नामाकरण गर्ने निर्णय

3 years ago

पोखरा । सूर्यचन्द्र विकास समाजको बुधबार बसेको बैठकले ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी दुःखद निधन भएका पोखरा ५ निवासी संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि पार्कको नाम रबीन्द्र स्मृति बाटिका राख्ने निर्णय गरेकाे छ ।

केटीको विषयमा ‘लफडा’ हुँदा बालकको हत्या

3 years ago

पोखराको लेकसाइडमा १४ बर्षिय सचिन सिंजालीको हत्याका आरोपीलाई कास्की प्रहरीले पक्राउ गरेर सार्वजनीक गरेको छ । प्रहरीले घटना भएको ७ घण्टामा नै अभियुक्तिलाई पक्राउ गरेको हो । प्रहरीले पर्वतका बेनी काले भनिने २१ बर्षिय कुमार गर्बुजालाई पक्राउ गरि सार्वजनीक गरेको हो ।

पोखरामा एक १४ वर्षिय बालकको घाँटी रेटेर हत्या

3 years ago

पोखरा । पोखराको लेकसाइडमा निर्माण भइरहेको एक घरमा एक १४ बर्षिय बालकको घाँटी रेटेर हत्या भएको छ ।

Page 6 of 13

पर्यटन

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।

जीवनशैली

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

काठमाडौं । दूध र सुन्तलाको रससँग मह मिसाएर मोस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुख्खापन कम गर्छ ।