News | Tag: Pokhara

पोखरामा होम स्टे महोत्सव हुने

3 years ago

पोखरा । होम स्टे प्रवद्र्धन गर्ने उद्देश्यल पोखरामा फागुन तेस्रो साता होमस्टे महोत्सव हुने भएको छ । गाँउ पर्यटन प्रवद्र्धन मन्च नेपाल, गण्डकी प्रदेशको आयोजनामा हुने महोत्सवमा प्रदेशका ५० होम स्टेको स्टल राखिने छ ।

गुड्दै गरेको एक सरकारी गाडीमा अज्ञात समुहले आगो लगाइ दिएपछि...

3 years ago

पोखरा । पोखरा महानगरपालिका ७ मासबारमा गुडिरहेको एक सरकारी गाडीमा अज्ञात समुहले आगो लगाएका छन् । आगोलागिबाट गाडी ध्वस्त भएको छ ।

पोखराको फुटबल स्टेडियम बनाउने कम्पनीद्वारा स्थलगत निरिक्षण,

3 years ago

‘हामीले सर्भे गरेपछि काम शुरु गर्छौ । सर्भे मंगलबार या बुधबार हुन्छ ।’ पोखरा रंगशालास्थित फुटबल स्टेडियम निर्माणको जिम्मा पाएको भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम।ए कन्ट्रक्सन जवलाखेल ललितपुर -जे.भी-का पदाधिकारीले सोमबार विहान स्थलगत निरिक्षण गरेपछि भने–‘फुटबल मैदान वरिपरीको झाडी फाड्छौं । सर्भे गरेर सकेपछि कामको रफ्तार हुने छ ।’

छोटो समयमा सगरमाथा चढेर रेकड बनाउने ल्हाक्पा गेलु शेर्पालाई पोखरामा स्वागत

3 years ago

पोखरा । छोटो समयमा सगरमाथा चढेर विश्व रेकड बनाउने ल्हाक्पा गेलु शेर्पालाई पोखरामा सम्मान गरिएको छ । सोलुखुम्वु जिल्ला खुम्बुपसाङ गाउँपालिका १ घर भई हाल अमेरिका बस्दै आएका ल्हाक्पा गेलु शेर्पालाई टान पोखरा पश्चिमाञ्चलले स्वागत गरेको हो ।

अस्पताल परिसर बाहिर एक महिलाले आफ्नो शरीरमा आफैँ आगो लगाएपछि...

3 years ago

पोखरा । पोखरामा एक भारतीय युवतीले डरलाग्दो हर्कत गरेकी छिन् । नेपालमा आत्महत्याको अवस्था डरलाग्दो हुन थालेको छ । झुन्डिएर, विष सेवन गरेर, हाम फालेर तर आफ्नो शरीरमा आगो लगाएर जलाउने प्रयास कमैले गर्छन् ।

‘टुर दि पोखरा’ काे तयारी पुरा

3 years ago

शहरी प्रदुषणलाई न्युनिकरण गर्दै पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देश्यसहित पोखरामा टुर दि पोखरा हुदैैछ ।

'टुर दि पोखरा'को तयारी अन्तिम चरणमा

3 years ago

पाेखरा । साइकल सिटी पोखराको आयोजनामा पुष १४ गते पोखरामा टुर दि पोखरा हुने भएको छ । बिगत केही बर्ष देखी सञ्चालन हुदै आएको टुर दि पोखरा

नयाँ वर्षमा पोखरामा सडक महोत्सव

3 years ago

पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको स्वागतार्थ आयोजना हुँदै आएको सडक महोत्सव यस वर्ष पनि पोखरा दोस्रोसाता हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा पुष १३ गतेदेखि १७ गतेसम्म २० औं संस्करणको सडक महोत्सव हुने आायोजकले जानकारी दिएको छ ।

पोखरामा अल्ट्रालाईट जहाज ठूलो दुर्घटना हुनबाट जोगियो

3 years ago

पोखरा । शुक्रबार बिहान हिमाल दुश्यावलोकनका उडेको एभिया क्लबको अल्ट्रालाईट जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

पोखराका विज्ञ, पुल्चोक इन्जिनियरका प्रध्यापक पहारी १० महिना कैद सजाय

3 years ago

पोखरा । पोखरा महानगरपालिकाले गठन गरेको मापदण्ड सुझाब समितिका संयोजक डाक्टर इन्जिनियर भरत पहारीलाई करिब करोड रुपैँया र १० महिनाको कैद सजाए विशेष अदालतले फैसला गरेको छ ।

Page 7 of 13

पर्यटन

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।

जीवनशैली

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

काठमाडौं । दूध र सुन्तलाको रससँग मह मिसाएर मोस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुख्खापन कम गर्छ ।