News | Tag: police

लकडाउन अवज्ञा गर्ने प्रहरी नियन्त्रणमा

2 years ago

काठमाडौँ । कोभिड– १९ को सम्भावित जोखिम हुन नदिन लगाइएको लकडाउनको प्रभावकारी कार्यान्वयन भैराखेका छ । नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा अनुगनम गरिराखेका छन् । तीनवटै निकायका सुरक्षाकर्मीले कारोनाबाट जोगिन घरभित्रै रहन जिल्लावासीलाई आग्रह गरिराखेका छन् ।

प्रहरी मेरो साथी’ भन्ने तर व्यवहार शत्रुको जस्तो

2 years ago

काठमाडौँ । सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने नेपाल प्रहरीका कतिपय जिम्मेवार पदाधिकारीहरू बोली, व्यवहार र आचरणका कारण बारम्बार विवादमा आउने गरेका छन्। ‘प्रहरी मेरो साथी’ भन्ने नारा लिएको प्रहरीसँग सर्वसाधारण नागरिक यसको जवाफको खोजीमा छन्।

तीन डीआईजी एआईजीमा सिफारिस

2 years ago

काठमाडौँ । नेपाल प्रहरीको रिक्त तीन प्रहरी अतिरीक्त महानिरीक्षक ९एआईजी० मा बढुवाका लागि प्रहरी नायब महानिरक्षिक (डीआइजी) त्रय तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई सिफारिस गरिएको छ ।

प्रहरी कार्यलयमा प्रहरी निरीक्षक नहुँदा मुचुल्का हस्ताक्षरमा समस्या

2 years ago

काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही जिल्लाको तीन इलाका प्रहरी कार्यलयमा प्रहरी निरीक्षक नहुँदा मुचुल्का हस्ताक्षरमा समस्या परेको छ । इलाका प्रहरी कार्यालय लालबन्दी,हरिवन र जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरमा प्रहरी निरीक्षक नहुँदा सर्वसाधारणलाई समस्या परेको हो । ती तीनै कार्यालयमा प्रहरी निरीक्षकको दरबन्दी रहेको छ ।

देशको प्रतिष्ठामा आँच नआउने गरी सुरक्षा दिनुपर्छः महानिरीक्षक खनाल

3 years ago

काठमाडाैँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशको प्रतिष्ठामा आँच नआउने गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

एक प्रहरी जवानले गरे यस्तो बदमासी

3 years ago

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा पक्राउ परेका छन् ।

प्रहरी बन्न यस्तो सम्म गरे यी युवाले हर्कत

3 years ago

एजेन्सी । हाइट बढाउन के के उपाय लगाउनु भयो ? कत्तिले विभिन्न खाले औषधीको प्रयोग गरेका छन् भने कतिले अपत्यारिला हर्कतहरु गरेर पनि उचाई बढाउन प्रयास गरेको समाचार बेलाबेलाम आइनै रहन्छन् ।

प्रहरी चौकीमै आक्रमण, तीन जना प्रहरीको मृत्यु

3 years ago

एजेन्सी । अफगानिस्ताानको पूर्वी प्रान्त नान्र्गाहारको खोग्यानी जिल्लाको घाज्नी आबाद प्रहरी चौकीमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणमा परी तीन प्रहरी मारिएका प्रान्तीय प्रहरी प्रवक्ताले शुक्रबार पुष्टि गरेका छन् ।

प्रेमिकाकै अगाडि सलको पासो लगाएर प्रहरी जवानले आत्महत्या गरेपछि...

3 years ago

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–३ स्थित ठूलो भ¥याङमा एक प्रहरी जवानको आफ्नै प्रेमिकासामु नै रहस्यमय मृत्यु भएको छ । प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेकोे आशङ्का प्रहरीको छ ।

टिपरसँग घुस लिँदालिँदै गर्दा प्रहरीहरू नै पक्राउ

3 years ago

काठमाडौँ । टिपरबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेपलाञ्चोकमा कार्यरत पाँच प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले प्रक्राउ गरेको छ ।

Page 1 of 5

पर्यटन

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।

जीवनशैली

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।