News | Tag: rahul

अध्यक्ष पदबाट राजीनामा दिएपछि राहुल गान्धीले आफ्नो ट्वीटर ‘प्रोफाइल’ परिवर्तन गरे

3 years ago

नयाँदिल्ली । भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षबाट राजिनामा दिएका राहुल गान्धीले आफ्नो ट्वीटर ‘प्रोफाइल’ परिवर्तन गरेका छन् ।

राहुल गान्धीले राजीनामा दिएपछि को बन्ला त काँग्रेस पार्टीको अध्यक्ष ?

3 years ago

एजेन्सी । भारतीय राजनीतिमा काँग्रेसको लोकसभा चुनावमा भएको लज्जास्पद हारले ठुलो खैलाबैला मच्चिएको छ ।

वायनाडमाबाट चुनाव जितेपछि राहुलले राहतको सास फेरे

3 years ago

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले १७औं लोकसभा निर्वाचनमा जित हासिल गरेका छन्।

राहुल गान्धीलाई अमेठीमा नमिठो झट्का

3 years ago

एजेन्सी । भारतमा भएको लोकसभा चुनावको मतगणना तीब्र गतिमा भइरहेको छ ।

कति छ राहुल गान्धीको सम्पत्ति ?

3 years ago

एजेन्सी । भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीको सम्पत्ति १५ः८८ करोड भारतीय रुपैया रहेको छ । लोकसभाको वायनाड सिटका लागि नामांकन–पत्र भर्ने प्रक्रियामा उनले यस्तो रेकर्ड प्रस्तुत गरेका हुन् । सन् २०१४ को चुनावमा उनको कुल सम्पत्ति ९.४ करोड रुपैयाँ घोषणा भएका थियो ।

'राहुल गान्धी डराएर दुई ठाउँबाट चुनाव लड्दैछन्'

3 years ago

नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ट नेता एके एन्टोनीले पार्टी अध्यक्ष राहुल गान्धी दुई ठाउँबाट निर्वाचन लड्ने बताएका छन् ।

अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा

3 years ago

भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिव परिवारलाई बार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइने घोषणा गरेका छन् ।

राहुलले ‘चौकीदार चोर भयो’ भनिरहँदा मोदीले सुरु गरे “म पनि चौकीदार” अभियान

3 years ago

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी (बिजेपी)को “म पनि चौकीदार” अभियानको शनिबार सुरुवात गरेका छन् ।

'राहुल झुटको नायक'

3 years ago

भडोडारा, भारत । भारतको मध्य प्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहानले भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी झुटको नायक भएको आरोप लगाएका छन् ।

राहुल गान्धी बाढी प्रभावित क्षेत्र केरला जाने

3 years ago

नयाँ दिल्ली । भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी हालैको मनसुनी वर्षाका कारण आएको बाढीबाट प्रभावित भएको भारतीय राज्य केरलाको भ्रमण गर्ने भएका छन् ।

Page 1 of 1

पर्यटन

‘जहाँ महादेव विराजमान रहन्छन्’

‘जहाँ महादेव विराजमान रहन्छन्’

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ ।

जीवनशैली

दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

“हो हो हो...शङ्खासुर दैत्यले वेद चोरी लग्यो, ब्रह्मा निदाए तहाँ । यी गीतका लय र शब्द सुनेपछि साथीभाइसँग नाच्ने र अभिनय गरेको अहिले ताजै छ तर उमेर ढल्क्यो, बालन नाच्न छाडेको पनि पाँच वर्ष भयो, नाच्न नसके पनि हेर्न भने विभिन्न ठाउँमा पुगेकै हुन्छु ।”

विचित्र विश्व

रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

एजेन्सी । युक्रेन र रुसबीच जारी युद्धमा ८० हजारभन्दा बढी रुसी सैनिक मारिएको वा घाइते भएको बताइएको छ । एपीको रिपोर्ट अनुसार पेन्टागनमा रहेका अमेरिकी अधिकारीहरूले सोमबार अनुमान गरेका छन् कि फेब्रुअरीमा सुरु भएको युद्धमा युक्रेनमा हालसम्म ८० हजार रुसी मारिएका वा घाइते भएका छन्।