News | Tag: rape

तिहाड जेलमा निर्भया बलात्कारका दोषीहरुले कति गरे कमाई ?

9 months ago

एजेन्सी । तिहाड जेलका अधिकारीहरूले निर्भया सामूहिक बलात्कारका चार जना दोषीलाई आफ्नो परिवारलाई अन्तिम पटक भेट्ने चाहनाबारे सोधेको बताइएको । उनीहरूलाई झुण्ड्याउनुभन्दा पुर्व परिवारसँग भेट्न चाहना भए आग्रह गर्न भनिएको छ ।

हैदरबाद प्रकरण : डाक्टर महिलालाई मदिरा पिलाए, सामूहिक बलात्कार गरे, त्यसपछि पेट्रोल छर्केर जलाए !

10 months ago

काठमाडौं । हाम्रो छिमेकी मुलुक भारतमा मानवता हराउँदै गएको विभिन्न अपराधिक क्रियाकलापले देखाउँदै आएको छ । केही दिन अघि मात्रै भारतको हैदरबादमा एक महिला डाक्टरलाई सामूहकि बलात्कारपछि निर्मम हत्या गरी पेट्रोल छर्केर जलाइएको थियो ।

बलात्कार अभियोग लागेपछि प्रहरी नायब निरीक्षक पक्राउ

1 year ago

बाँके । बलात्कार अभियोग लागेपछि बाँकेमा कार्यरत एक जना प्रहरी नायब निरीक्षक पक्राउ परेका छन्।

७० वर्षीय हङ्कुर योगीलाई बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैद सजाय

1 year ago

सिद्धलेक । सिद्धलेक गाउँपालिका–२ की मानसिकरूपमा कमजोर एक २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले एक जनालाई सात वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

बलात्कारको आरोपमा इञ्जिनीयर चन्द पक्राउ

1 year ago

बैतडी । बलात्कारको आरोपमा मङ्गलबार साँझ प्रहरीले एक इञ्जिनीयरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्द रहेका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

१३ वर्षीया बालिका बलात्कृत

1 year ago

सप्तरी । सप्तरीको राजविराज बजारमा एक १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । घर फर्किरहेका बेला बिहीबार राति ७ बजे बजारबाटै अपरहण गरी दुई युवाले बलात्कार गरेको ती बालिकाले बताइन् ।

वडा सचिवविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता

1 year ago

ओखलढुङ्गा । ओखलढुङ्गाका एक वडा सचिवविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका–७ का वडा सचिव ४५

यस्तो पनि बुबा ! जसले दुई छोरीलाई विगत १५ वर्षदेखि जबरजस्ती करणी गर्दै आए

1 year ago

काठमाडौं । हाम्रो छिमेकी मुलुक भारतमा फेरि अर्को आश्चर्यजनक घटना बाहिरिएको छ, जहाँ आफ्नै बुबालाई दुई छोरीलाई विगत १५ वर्षदेखि जबरजस्ती करणी गर्दै आएका छन् । यो घटना हाम्रो छिमेकी मुलुक भारतको उत्तर प्रदेशको राजधानी लखनाऊको हो ।

जबर्जस्ती करणीमा एक हजार ८७३ मुद्दा दर्ता

1 year ago

काठमाडौँ । मुलुकभर जबर्जस्ती करणीका घटना बढेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४÷७५ को तुलनामा आव २०७५÷७६ मा जबर्जस्ती करणीका मुद्दामा वृद्धि भएको हो ।

१२ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ८० वर्षीय बृद्ध पक्राउ

1 year ago

एजेन्सी । छिमेकी राष्ट्र भारतमा १२ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ८० वर्षीय बृद्ध पक्राउ परेका छन् । यो घटना आसामको विश्वनाथ जिल्लाको हो । पीडित किशोरीको नाम दिव्याङ्ग हो ।

Page 1 of 11

पर्यटन

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखरा । पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका विषयमा छलफल थालेको हो । गत वर्ष बलेवा महोत्सवको समयमा गरिएको परीक्षण सफल भएकाले प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।