News | Tag: rape

बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

3 years ago

ओखलढुंगा । बालिका बलात्कार गरेको आरोपमा ओखलढुङ्गामा एक वृद्ध पक्राउ परेका छन् । स्थानीय १० वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा चिशङ्खुगढी गाउँपालिका–६ भदौरेका ६५ वर्षीय अम्बरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

सप्तरीमा पाँच वर्षीया बलात्कृत, १३ वर्षीय बालक पक्राउ

3 years ago

सप्तरी । सप्तरीमा पाँच वर्षीया बालिका बलात्कृत भएको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । मामाघरमा बस्दै आएका बालकले ललाइफकाई बिस्कुट खान दिई आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बालिकाले पेट दुख्ने गरेको बताएपछि उनकी आमाले उपचारका लागि गत सोमबार कञ्चनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पताल ठेलिया लगेको थियो । अस्पतालका चिकित्सकले जाँच गर्दा बलात्कारको शङ्का लागि प्रहरीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो ।

तीन किशोरीलाई बलात्कार गरेकाे अभियाेगमा तीन युवक पक्राउ

3 years ago

भक्तपुर । एकैसाता तीन किशोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी परिसर भक्तपुरले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

एक महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ

3 years ago

सन्धिखर्क । जबर्जस्ती करणी अभियोगमा सन्धिखर्क नगरपालिका–१२ डिभर्नाका प्रेमबहादुर खड्का पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालयले उनलाई सन्धिखर्क शान्ति बगैँचास्थित होटल क्याराभानबाट प्रक्राउ गरेको हो ।

बलात्कारको आरोपमा अष्ट्रेलियामा एक नेपाली युवा पक्राउ

3 years ago

एजेन्सी । सन् २०१७ मा अमेरिकाबाट अष्ट्रेलिया घुम्न आएको एक नेपाली युवालाई बलात्कारको अभियोगमा एनएसडब्लु प्रहरीले पक्राउ गरेको छ ।

बहिनीले आत्महत्या गरेपछि झड्केलाे बुवाविरूद्ध दिदीले दिइन् उजुरी

3 years ago

विराटनगर । मोरङको बेलबारी नगरपालिकामा १० वर्षीया बालिकाले आत्महत्या गरेपछि उनकी दिदीले बलात्कारको प्रयास भएको भन्दै बुबाविरुद्ध उजुरी दिएकी छन् ।

१४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

3 years ago

जनकपुर । धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिका–५ मा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । आइतबार दिउँसो घरमा अध्ययन गरिरहेकी किशोरीलाई बलात्कार गरेर फरार रहेका सोही ठाउँ निवासी राजकुमार साहलाई आज प्रहरीले पक्राउ गरेको हो ।

अपहरण गरी बलात्कार आरोपमा अछाममा एक पक्राउ

3 years ago

अछाम । कैलाली जिल्लाको गोदावरी नगरपालिका–३ का एक युवकले बर्दियाकी १५ वर्षीया एक बालिकालाई अपहरण गरी अछाम ल्याएर बलात्कार गरेको आरोपमा अछाममा पक्राउ परेका छन् । गोदावरी नगरपालिका–३ का अनिल सुनारले बाँसगढी नगरपालिका निवासी १५ वर्षीयालाई अछाम साँफेबगर नगरपालिका–४ मा ल्याएर बलात्कार गरेको आरोजमा शनिबार पक्राउ गरिएको हो । बालिकालाई चैत २१ मा अपहरण भएको बालिकाका आफन्तको भनाइ छ ।

दुई बालिका बलात्कार आरोपमा भक्तपुरबाट दुई युवक पक्राउ

3 years ago

काठमाडौँ । गेष्ट हाउसमा लिएर बालिका बलात्कार गरेको आरोपमा भक्तपुरबाट आज दुईजना युवक पक्राउ परेका छन् । भक्तपुर नगरपालिका–१० मुलढोका बस्ने २६ वर्षीय सुनिल सिल्पकार र भक्तपुर कमल विनायक बस्ने काभ्रे रोसी गाउँपालिका–७ का १९ वर्षीय विशाल तामाङलाई प्रहरीले पक्राउ गरेको हो । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका घर भएर मुलढोकास्थित डेरा गरी बस्ने १३ वर्षीया दुई जना बालिकालाई बलात्कार गरेको बताइएको छ ।

आफन्तको छोरी घरमा आएको मौका पारी बलात्कार, १९ वर्षीय युवक पक्राउ

3 years ago

काभ्रेपलाञ्चोक । पन्ध्रवर्षे किशोरीलाई बलात्कार गरेको अरोपमा मण्डन देउपुर नगरपालिका–३ नयाँगाउँका एक युवक पक्राउ परेका छन् ।

Page 2 of 11

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।

विचित्र विश्व

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।