News | Tag: rape
श्रेया सुनार हत्याका अभियुक्त कारागार चलान
3 years agoपोखरा । पोखरा–२२ पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका कुसुम पौडेललाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ ।
पत्रकार हत्या र बलात्कारकाे अाशंकामा एकजना पक्राउ
3 years agoसोफिया । जर्मन प्रहरीले बुल्गेरियाका टेलिभिजन पत्रकार भिक्टोरिया मारिनोभाको बलात्कार र हत्याको आशंकामा एक व्यक्तिलाई पक्राउ गरेको बुल्गेरियाली अधिकारीहरुले बताएका छन् ।
आमाको मृत्युपछि रोल्पामा आफ्नै बाबुबाट १४ वर्षीया बालिका पटक–पटक बलात्कृत
3 years agoरोल्पा । रोल्पाकी एक १४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छन्। रोल्पा नगरपालिका–६ की ती बालिका आफ्नै बाबुबाट पटक–पटक बलात्कार भएको खुलेको हो। गत भदौ २७ देखि आफू लगातार तीन पटक बलात्कारमा परेको बालिकाले बताएकी छन्। आमाको मृत्युपछि बाबुले पटक–पटक बलात्कार गरेपछि बालिका भागेर दाङमा रहेको आफन्तकोमा पुगेकी थिइन्।
बलात्कारपछि हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद
3 years agoबैतडी । कञ्चनपुरकी १३ बषीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना बढी भइसक्दा समेत बास्तविक दोषी पत्ता नलागेका बेला बैतडीमा भने किशोरीलाई बलात्कापछि हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालतले एक युवकलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।
बलात्कारी स्ववियु सभापतिलाई १० बर्षको जेल सजाय
3 years agoकाठमाडौं । सामुहिक बलात्कारको अभियोगमा पर्वतको कुस्माबजारस्थित गुप्तेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापतिका विरुद्ध दश वर्ष कैद सजाय सुनाईएको छ ।
पोखरामा ७ वर्षिय बालिका बलात्कार, यसरी खुल्यो रहस्य
3 years agoपोखरा । पोखरा २२ पुम्दीभुम्दीमा भएको एउटा बलत्कारको घटना सेलाउन नपाउँदै अर्को बलात्कारको घटना सार्वजनिक भएको छ । १५ बर्षिय किशोरले ७ बर्षिया बालिकामाथी बलात्कार भएको हो ।
गृहमन्त्रीले नै भने -बलात्कारीलाई अब आजीवन जेल होइन, फाँसी नै दिने कानुन
3 years agoकाठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले बलात्कारीलाई आजीवन कैद पनि कम सजाय भएको बताएका छन् । उनले त्यस्ता जघन्य अपराधीलाई फाँसीसम्मको व्यवस्था गर्न कानुन संशोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।
आमासँग लिभिङ टुगेदर, छोरीमाथि बलात्कार !
3 years ago५ वर्षकी बालिका बलात्कार गरेर फरार कर्मचारी पक्राउ
3 years agoदोलखा । तामाकोसी गाउँपालिकाकी ५ वर्षीया बालिका बलात्कार गरी फरार रहेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका कर्मचारी कमल बजगार्इं पक्राउ परेका छन् । २१ भदौमा घरमै खेलिरहेकी बालिका बलात्कार गरेर बजगाईं फरार भएका थिए ।
यी हुन् विश्वकै अत्याधिक बलात्कार हुने देशहरु, अष्ट्रेलिया कति औ स्थानमा ?
3 years agoपछिल्लो समय बलात्कारका घटनाहरुले नेपाली समाजमा महिलाहरुको सुरक्षामा प्रश्न खडा भएको छ । दैनिक समाचारमा आउने बलात्कारका घटनाहरुले समाजमा एकखाले भयावह अवस्था सिर्जना समेत गरेको छ ।
Page 6 of 11
पर्यटन
चिटिक्क घार गाउँ
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।
जीवनशैली
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

टीकापुर । कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेकी छन् ।
विचित्र विश्व
३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।