News | Tag: rape

बलात्कारबारे गलत रिपोर्ट लेख्ने डाक्टरद्वय सिंह र गोइतलाई कारबाही सिफारिस

3 years ago

धनुषा । बालिका बलात्कारमा गलत रिपोर्ट दिने दुई डाक्टरलाई धनुषाको जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयले कारबाही सिफारिस गरेका छन् ।

रक्सी र गाँजाकाे तालमा छिमेकीले बलात्कारपछि हत्या गरेकाे पुष्टी

3 years ago

लेखनाथ । पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी पक्राउ परेका छन् ।

पोखरामा १० वर्षीया बालिका झाडीमा मृत भटिए, बलात्कारपछि हत्याको आशंका

3 years ago

कास्की । पछिल्लो समय नेपालमा बलात्कार पछि हत्या हुनेक्रम अत्याधिक बढिरहेको समयमा मंगलबार साँझ पनि कास्कीमा एक बालिकाको हत्या भएको छ ।

बिहे चल्दाचल्दै बलात्कारको आरोपमा दुलाह पक्राउ

3 years ago

दोलखा । विवाह संस्कारअनुसार दुलाहा र दुलहीलाई घरमा भित्र्याउने तयारी गर्दागर्दै भीमेश्वर नगरपालिका जिलुमा बलात्कार आरोपमा दुलाहा पक्राउ परेका छन् ।

श्रीमान नभएको बेला मार्ने धम्की दिएर बलात्कार

3 years ago

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक महिलालाई घरमा श्रीमान नभएको बेला एक युवकले मार्ने धम्कि दिएर बलात्कार गरेका छन्। बलात्कार आरोपी युवकलाई प्रहरीले नियन्त्रणमा लिएपछि महिलालाई मार्ने धम्कि दिएर बलात्कार गरेको पुष्टि भएको हो।

आफ्नी छोरीलाई बलात्कार गरी गर्भवती बनाएपछि...

3 years ago

काठमाडौं । सुन्दा फेरि पनि अचम्म लाग्न सक्छ । बाबुले छोरीलाई बलात्कार गरे भन्दा । तर ललितपुरको गोदावरी नगरपालिका–११ मा गोदावरी (ए) बहादुरले ११ वर्षकी छोरी चापागाउँ (ग) कुमारीलाई जबरजस्ती करणी गरी गर्भपतन गराएपछि घटना बाहिरिएको छ ।

सरकारले यौनजन्य अश्लील सामाग्री प्रकाशन गर्ने वेबसाइट बन्द गराउने

3 years ago

काठमाडौं । सरकारले यौनजन्य अश्लील सामाग्री प्रकाशन गर्ने वेबसाइट बन्द गराउने भएको छ ।

खाजा खाने निहु पारेर काठमाडौंमै २१ वर्षीया युवतीमाथि सामुहिक बलात्कार

3 years ago

काठमाडौं । राजधानीमै सोमबार एक युवतीमाथि सामुहिक बलात्कार भएको छ । स्युचाटारमा डेरा गरी बस्ने २१ बर्षीया युवती साँझसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीमा उजुरी गरेका थिए ।

गाँजा, चुरोट तान्दै गरेका तीन युवाद्वारा एक युवतीमाथि बलात्कार

3 years ago

म्याग्दी, ३ असोज । चार जना किशोर किशोरी अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारमा रहेकी दिदीको घरमा हिँडे । उनीहरु १२ देखि १५ बर्ष उमेर समूहका थिए ।

कलंकीकाे हाेटलमा २१ वर्षीया युवतीकाे सामूहिक बलात्कार

3 years ago

काठमाडौँ । सोमबार स्युचाटारबाट हराएकी २१ वर्षीया युवती कलंकीस्थित एक होटलमा बलात्कृत अवस्थामा भेटिएकी छिन् ।

Page 7 of 11

पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

विचित्र विश्व

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।