News | Tag: rape

छाेरीकाे बलात्कार भएपिछ अपमानबोधले पीडितका बाबुले गरे आत्महत्या, प्रहरीले बलात्कारीलाई कारबाही गरेन

3 years ago

धनगढी । कैलालीको मोहन्याल गाउँपालिकामा गत फागुन १० गते कुइनेका अन्दाजी २६ वर्षीय रमेश बटालाले युवतीलाई बलात्कार गरे । बलात्कारको सो घटना बाहिर ल्याउन नदिन प्रहरीले नै मिलापत्र गराउने प्रयास गर्यो ।

मानव अधिकारको नाममा गुरुलाई बलात्कारीको आरोप !

3 years ago

काठमाडौं । बाराको बोधी श्रवण धर्म सङ्घले महासम्बोधी धर्मगुरुमाथि लागेको बलात्कारको आरोप निराधार, कपोकल्पित र भ्रामक भएको भन्दै खण्डन गरेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष एवम् पूर्वमन्त्री मणि लामाले गुरुमाथि लागेको आरोपको सरकारले निष्पक्ष छानबिन गर्नुपर्ने बताए ।

राजधानीमै ४५ दिनमा ४२ बलात्कारका घटना

3 years ago

काठमाडौं । महानगरीय प्रहरी कार्यालयका अनुसार ४५ दिनमा काठमाडौं उपत्यकामा मात्र ४२ महिलामाथि बलात्कार तथा बलात्कारका प्रयास भएको उजुरी परेको छ।

निर्मला हत्याको टुंगो नलाग्दै कञ्चनपुरमा फेरि दुई बालिका बलात्कृत

3 years ago

महेन्द्रनगर । बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानले टुंगो पाएकै छैन । कञ्चनपुरमै बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । बेल्डाँडी गाउँपालिकाका दुई जना बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

बलात्कार गर्नेको ‘आँखा फुटाउने’सम्मको तालिम सुरू

3 years ago

काठमाडौं । बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेको छ।

बलात्कार घटना मिलाउन सांसदले दिएको दबाब असफल

3 years ago

रौतहट । बालिका बलात्कारको घटनामा मेलमिलाप गराउन प्रदेश सांसदले आफ्नै घरमा छलफल गराएको खुलेको छ । सांसद अब्दुल कलाम आजाद (फुलबाबु)ले पीडित पक्षलाई एक लाख २० हजार दिएर मिलापत्रका लागि दिएको दबाब असफल भएको छ ।

बालिका बलात्कारको घटना छोप्न सांसदको घरमा पञ्चायती राखेको खुलासा

3 years ago

रौतहट । बालिका बलात्कार घटना ढाकछोप गर्न एक प्रदेशसभा सांसदले आफ्नै घरमा छलफल (पञ्चायती) राखेको खुलासा भएको छ। पीडितलाई प्रहरीकहाँ आउन नदिई घटनाको चार दिनसम्म गाउँमै मिलाउने प्रयास गरिएको थियो।

रहस्यमय बन्दै निर्मला पन्तको हत्या प्रकरण

3 years ago

काठमाडौं । कञ्चनपुर भिमदत्तनगरकी १३ वर्षीया वालिका निर्मला पन्तको हत्या प्रकरण थप रहस्यमय बन्दै गएको छ ।

सहारा दिने नाममा कीर्तिपुरमा बलात्कार

3 years ago

काठमाडौं । ललितपुर इमाडोलमा दिदीसँग बस्दै आएकी ११ वर्षीया बालिका बलात्कारको सिकार भएको घटना सार्वजनिक भएको छ । भदौ २१ गते साँझ पाँच बजे घरबाट साथी (१३ वर्षीया अर्की बालिका)सँग निस्किएकी ती बालिका बस चढेर रत्नपार्कस्थित बसपार्क पुगेकी थिइन् ।

कीर्तिपुरमा दुई बालिका बन्धक बनाएर बलात्कार गर्ने समातिए

3 years ago

काठमाडौं । कीर्तिपुरमा दुई जना बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

Page 8 of 11

पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

विचित्र विश्व

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।