News | Tag: rape
बलात्कार घटना न्यूनीकरणका लागि सरकारलाई दबाब दिन हस्ताक्षर
3 years agoबुटवल । बलात्कार घटना न्यूनीकरणका लागि सरकारमाथि दबाब सिर्जना गर्न सञ्चारीका समूह लुम्बिनीले बुटवलमा हस्ताक्षर अभियान शुरु गरेको छ । यहाँस्थित पुष्पलाल पार्कमा बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हस्ताक्षर सङ्कलन गरिएको थियो । सञ्चारीका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रदेश नं. ५ का भौतिक पूर्वाधार विकासमन्त्री तथा सरकारका प्रवक्ता बैजनाथ चौधरीलगायत प्रदेशसभा सदस्यले पनि ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गरेका थिए ।
बालिकाको बलात्कार गरी हत्या
3 years agoभारतमा एकजना नौ वर्षीया बालिकाको बलात्कार गरी हत्या गरिएको दुःखद समाचार छ । प्रहरीले त्यस कुकर्ममा संलग्नताको आशङ्कामा चार जना पुरुष र एक महिलालाई पक्राउ गरेको छ ।
छोराको अगाडि आमाले नै छोरी बलात्कार गर्न लगाएपछि...
3 years agoएजेन्सी । भारतको कश्मिरमा एक ९ वर्षीया बालिकामाथि सामुहिक बलात्कारपछि हत्या भएको छ । आफ्नो बाबुले छोरीलाई धेरै माया गरेपछि सौतेनी आमाले सहन नसकेर आफ्ना छोरा र अन्य ३ जनालाई राखेर सामुहिक बलात्कार गर्न लगाएकी अधिकारीहरुले बताएका छन् ।
चार बलात्कारीहरु कारागार चलान
3 years agoभद्रपुर । बलात्कार गरेको अभियोगमा पक्राउ परेका अर्जुनधाराका चार जनालाई पुर्पक्षका लागि बुधबार कारागार चलान गरिएको छ भने एक नाबालकलाई सुधारगृह लगिएको छ । कारागारको थुनामा लगिएकामा वडा नं ११ का ६८ वर्षीय मानबहादुर बानियाँ, कनकाई–३ का ४२ वर्षीय निलमप्रसाद सङ्ग्रौला, अर्जुनधारा–९ का २७ वर्षीय पेमा तामाङ र सोही ठाउँ बस्ने २८ वर्षीय बालकुमार घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
छोराको अगाडि आमाले नै छोरी बलात्कार गर्न लगाएपछि...
3 years agoएजेन्सी । भारतको कश्मिरमा एक ९ वर्षीया बालिकामाथि सामुहिक बलात्कारपछि हत्या भएको छ । आफ्नो बाबुले छोरीलाई धेरै माया गरेपछि सौतेनी आमाले सहन नसकेर आफ्ना छोरा र अन्य ३ जनालाई राखेर सामुहिक बलात्कार गर्न लगाएकी अधिकारीहरुले बताएका छन् ।
अाफ्नै १० वर्षीया छाेरी बलात्कार गरेकाे अाराेपमा बाबु पक्राउ
3 years agoललितपुर । आफ्नै १० वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ललितपुरको बाँडेगाउँमा एक जना पक्राउ परेका छन् ।
सुन्दै कहाली लाग्दो घटनाः तीन वर्षदेखि घरमै बन्धक बनाएर बलात्कार
3 years agoकोहलपुर । कोहलपुरकी १३ वर्षीया बालिका तीन वर्षदेखि निरन्तर बलात्कृत हुँदै आएको खुलासा भएको छ। परिवारकै सदस्यलाई यसबारे जानकारी हुँदा पनि उनी निरन्तर बलात्कृत हुँदै आएको खुलासा पीडितका दाजुले गरेका छन्।
कपिलवस्तुमा गर्भवती महिला बलात्कृत
3 years agoतौलिहवा । कपिलवस्तुमा एक गर्भवती महिला बलात्कृत भएकी छिन् । जिल्लाको विजयनगर गाउँपालिका ७ की अन्दाजी ३८ वर्षीया महिला बलात्कृत भएकी हुनु । उनको आठ महिनाको गर्भ रहेको बताइएको छ ।
साथीको बाबुबाट १४ वर्षीय किशोरी बलात्कृत
3 years agoकाठमाडौं । सँगै पढ्ने साथीका बुबाबाट १४ बर्षे किशोरी बलात्कृत भएकी छिन् ।
आफ्नै दाइबाट ६ वर्षिय बहिनी बलात्कृत, यसरी खुल्यो रहस्य
3 years agoरोल्पा । रोल्पा नगरपालिकामा आफ्नै दाइबाट ६ वर्षिय बहिनी बलात्कृत भएकी छिन् ।
Page 9 of 11
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।
विचित्र विश्व
श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।