News | Tag: remit
अष्ट्रेलियाबाट पैसा पठाउन मेगा बैंकले सुरू गर्याे रेमिट सेवा
3 years agoकाठमाडौँ । मेगा बैंक लिमिटेडले अष्ट्रेलियाबाट पनि ‘मेगा रेमिट’ सेवा सुरू गरेको छ ।
किन रोकियो करोडौं रेमिट्यान्स विदेशमै ?
4 years agoकाठमाडाैं । मलेसियाबाट विप्रेषण ल्याउँदा बीचमा खडा गरेको एजेन्टलाई नियम विपरीत अधिकार दिएका कारण हिमालयन बैंक अप्ठेरोमा परेको छ। नेपाली मजदुरले विप्रेषणमा पठाएको करोडौं रकम मलेसियामै रोकिएको छ।
मनिग्राममार्फत कामदरले पठाएको १० लाख कसरी भयो गायब ?
4 years agoकाठमाडौं । ८ अप्रिल २०१३ मा लेबनानबाट फर्कनुअघि सिपापोखरी–३, सिन्धुपाल्चोककी मेनुका श्रेष्ठले १० हजार अमेरिकी डलर (झन्डै १० लाख ७ हजार रुपैयाँ) मनिग्राममार्फत नेपाल पठाइन् । जसमा ४ हजार डलर उनकी बहिनीको थियो । उनी २००७ मा घरेलु कामदारका रूपमा लेबनान गएकी थिइन् ।
Page 1 of 1
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।