News | Tag: resignation

‘पहिले तपाईं पदबाट राजीनमा दिनुहोस्, त्यसपछि प्रधानमन्त्री कसलाई बनाउने भन्ने निर्णय पार्टीले गर्छ'

5 months ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा बुधबार एकाएक नेता वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव प्रस्तुत गरेपछि सत्तारुढ दलभित्रको राजनीति तरंगित हुन पुगेको छ।

अष्ट्रेलियामा रहेकाे राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान शाखामा राजीनामा लहर

9 months ago

सिड्नी । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान अष्ट्रेलिया शाखामा राजीनामा लहर देखिएको छ । नेपालको लोकगीतलाई अष्ट्रेलियाको भूमिमा प्रबद्र्धन गर्ने, कलाकारहरुलाई एकताबद्ध पार्ने उद्देश्य राखेर केही समय अघि गठन गरिएको यो शाखामा राजीनामाको लहर देखिएको हो ।

कानुनमन्त्री उपेन्द्र यादवले राजीनामा दिए

10 months ago

काठमाडौं। संविधान संसोधनको मुद्दाबाट सरकार पछि हटेर सहमति तोडेको भन्दै उपप्रधानमन्त्री एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन्।

‘प्रधानमन्त्री इमरान खानले राजीनामा दिनुपर्छ’

11 months ago

एजेन्सी ।पाकिस्तानको राजधानी इस्लामावादमा विपक्षी दलले सरकारका विरुद्धमा प्रदर्शन गरेको छ ।

मन्त्री ज्यू नैतिकता भए राजीनामा दिनुहाेस्

1 year ago

तरकारी विषादी प्रकरण अहिले निकै बहसमा छ । सरकारले भारतसहित तेस्रो मुलुकबाट आउने तरकारी विषादी प्रकरण अहिले निकै बहसमा छ ।

राजनीतिमा लाग्ने भन्दै चिकित्सक संघका अध्यक्षले दिए सरकारी सेवाबाट राजीनामा

2 years ago

काठमाडौँ । नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारी सेवाबाट राजीनामा दिएका छन् । पछिल्लो समय चिकित्सकीय पेसामा भन्दा पनि बढी राजनीतिमा लागेको भन्दै आलोचना हुँदै आएका श्रेष्ठले पूर्णरुपमा राजनीतिमा लाग्न भन्दै राजीनामा दिएका हुन् । नेपाली कांग्रेस निकट डा. श्रेष्ठलाई नेकपा निकट चिकित्सकहरूले सरकारी चिकित्सक भएर सरकारको विरोध गरेको भन्दै आलोचना गर्दै आएका थिए ।

बस दुर्घटनामा परी मानवीय क्षति भएपछि तीनजना मन्त्रीले राजीनामा दिए

2 years ago

सोफिआ । बस दुर्घटनामा परी मानवीय क्षति भएपछि बुल्गेरियाका तीन जना मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् ।

Page 1 of 1

पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।