News | Tag: rich

चरम अभाव र गरिबी भोगेका यी खेलाडीहरुसँग आज अर्बौँको सम्पत्ति छ...

2 years ago

एजेन्सी । केही यस्ता प्रभावशाली फुटबल खेलाडीहरु रहेका छन् जसले विश्वमा बेग्लै पहिचान बनाउन सफल भएका छन् । गरिब परिवारमा जन्मिएका उनीहरुको बाल्यकाल निकै कठिन परिस्थितिमा अगाडि बढ्यो । तर, आफुलाई सम्हाल्दै अगाडि बढेका यी खेलाडीहरुले आफ्नो पहिचान बनाउन सफल रहे ।

हालसम्म कति सम्पत्ति जोडे यी अभिनेत्रीहरुले

2 years ago

बलिउडका अभिनेत्रीहरु कुनै अभिनेता कम छैनन भन्ने कुरा पछिल्लो चरणमा आएका फिल्महरुले प्रमाणित गरेका छन् । अभिनेत्रीहरुको मूख्य भुमिका रहेको फिल्महरुले पनि बक्स अफिसमा राम्रो व्यापार गर्न थालेका छन् ।

समुन्द्रशास्त्रः हातको बीचमा कोठी हुने व्यक्ति अत्यन्त धनी

3 years ago

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।

बलिउडका सबैभन्दा धनी अभिनेताहरु, कसको कति सम्पत्ति ?

3 years ago

एजेन्सी । बलिउडमा केही यस्ता अभिनेताहरु छन् जसको आम्दानी करोडौँ रहेको छ ।

धनी गाउँको कथा

3 years ago

एजेन्सी । चीनको सबैभन्दा धनि गाँऊ जँहाका प्रत्येक मानिसको बैंक खातामा एक लाख डलरभन्दा बढि तर यी सब सुविधा एकचोटी गाँऊ छोडेमा सबै काटिन्छन् ।

यी हुन् विश्वकै धनी देशहरु, अष्ट्रेलिया कति औँ स्थानमा ?

3 years ago

एजेन्सी । प्रतिव्यक्ति आयका आधारमा विश्वकै धनी देशहरु कुन कुन होलान् ?

हत्केलामा यस्तो चिन्ह हुने व्यक्तिहरु सजिलै धनवान् हुन्छन्

3 years ago

एजेन्सी । प्रत्येक व्यक्तिको हत्केलामा कयौँ रेखाहरु रहेका हुन्छन् । तिनै रेखाहरुबाट विभिन्न आकार र चित्र बनेका हुन्छन् । जसले मानिसको भाग्यको निर्धारण गर्ने ज्यातिष शास्त्रमा उल्लेख गरिएको छ ।

एकाएक जब यी १९ वर्षिय युवा धनी बने

4 years ago

ब्रिटेनमा बस्दै आइरहेका १९ वर्षीय एक युवाले सबैलाई अनुशरणीय हुने काम गरेर देखाएका छन् । यी युवाको प्रगति सुन्दा सबैलाई आश्चर्य लाग्न सक्छ । यी युवाले हालै १ करोड १२ लाख पर्ने बेट्ले पनि किनेका छन् ।

Page 1 of 1

पर्यटन

‘जहाँ महादेव विराजमान रहन्छन्’

‘जहाँ महादेव विराजमान रहन्छन्’

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ ।

जीवनशैली

दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

“हो हो हो...शङ्खासुर दैत्यले वेद चोरी लग्यो, ब्रह्मा निदाए तहाँ । यी गीतका लय र शब्द सुनेपछि साथीभाइसँग नाच्ने र अभिनय गरेको अहिले ताजै छ तर उमेर ढल्क्यो, बालन नाच्न छाडेको पनि पाँच वर्ष भयो, नाच्न नसके पनि हेर्न भने विभिन्न ठाउँमा पुगेकै हुन्छु ।”

विचित्र विश्व

रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

एजेन्सी । युक्रेन र रुसबीच जारी युद्धमा ८० हजारभन्दा बढी रुसी सैनिक मारिएको वा घाइते भएको बताइएको छ । एपीको रिपोर्ट अनुसार पेन्टागनमा रहेका अमेरिकी अधिकारीहरूले सोमबार अनुमान गरेका छन् कि फेब्रुअरीमा सुरु भएको युद्धमा युक्रेनमा हालसम्म ८० हजार रुसी मारिएका वा घाइते भएका छन्।