News | Tag: robbery
गाेली हानेर लुटियाे ४ लाख ६३ हजार रूपैयाँ नगद
2 years agoबुटवल । मोटरसाइकलमा आएको अज्ञातको व्यक्तिहरूको समूहले रुपन्देहीको गैडहवामा गोली हानेर सरसफाई समितिको रकम लुटेको छ ।
माइक्रोफाइनान्सका कर्मचारीकाे हत्या गरी नगद लुटपाट
3 years agoफिदिम । मङ्गलबार पाँचथरको हिलिहाङ गाउँपालिका–६ को सिटे जङ्गलमा हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको खुलेको छ ।
काठमाडाैँकाे सुन पसलबाट लुटियाे ८० हजार
3 years agoकाठमाडौँ । काठमाडौँको जोरपाटीस्थित भीमेश्वर सुनचाँदी पसलबाट अज्ञात समूहले पैसा लुटेर फरार भएका छन् ।
जाेरपाटीकाे मनी ट्रान्सफरमा खुकुरी देखाएर लुटपाट
3 years agoसाँखु । जोरपाटीको चामुण्डा गेटस्थित पाथीभरा मनि ट्रान्सफरको आज रु तीन लाख नगद लुटपाट भएको छ ।
गलाबाटै लुटियाे १० ताेलाकाे सुनकाे सिक्री
3 years agoकाठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्ध च्यामजुङ गल्लीबाट सोही ठाउँँका याङ्जी शेर्पाको सुनको सिक्री लुटपाट भएको छ ।
गोरखनाथ बाबाको मूर्ति चोरी
3 years agoकाठमाडौँ । काठमाडौँ महानगरपालिका–८ पशुपति मन्दिर हङ्स मण्डपस्थित खुल्ला चौरबाट गएराति ढलौटमा पित्तलको जलप लगाएको गोरखनाथ बाबाको मूर्ति चोरी भएको छ ।
बैंकबाट झिकेकाे सात लाख बिच बाटाेमै लुटपाट
3 years agoसिराहा । अज्ञात समूहले सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित उग्रचण्डी पेट्रोलपम्प नजिकै एक जनामाथि लुटपाट गरेका छन् ।
महाेत्तरीकाे तीन घरमा डकैती, सात लाखकाे लुटपाट, पाँचजना घाइते
3 years agoमहोत्तरी । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३ वटा घरमा गएराति डकैती भएको छ ।
काठमाडौंमा ५ सय पेशेवर चोर सक्रिय, रातभिन्दा दिउँसो बढी चोरी
3 years agoकाठमाडौं । प्रहरीका अनुसार काठमाडौं उपत्यकामा करिब ५ सय जना चोर सक्रिय छन् ।
पोखरामा सहकारी चोरी गर्ने दुई जना युवती पक्राउ
3 years agoपोखरा । ८ सिर्जनाचोकमा रहेको जनएकता सहकारी संस्था लिमिडेटमा चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा २ जना युवती र १ युबा रहेका छन् ।
Page 1 of 1
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।