News | Tag: robbery

गाेली हानेर लुटियाे ४ लाख ६३ हजार रूपैयाँ नगद

2 years ago

बुटवल । मोटरसाइकलमा आएको अज्ञातको व्यक्तिहरूको समूहले रुपन्देहीको गैडहवामा गोली हानेर सरसफाई समितिको रकम लुटेको छ ।

माइक्रोफाइनान्सका कर्मचारीकाे हत्या गरी नगद लुटपाट

3 years ago

फिदिम । मङ्गलबार पाँचथरको हिलिहाङ गाउँपालिका–६ को सिटे जङ्गलमा हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको खुलेको छ ।

काठमाडाैँकाे सुन पसलबाट लुटियाे ८० हजार

3 years ago

काठमाडौँ । काठमाडौँको जोरपाटीस्थित भीमेश्वर सुनचाँदी पसलबाट अज्ञात समूहले पैसा लुटेर फरार भएका छन् ।

जाेरपाटीकाे मनी ट्रान्सफरमा खुकुरी देखाएर लुटपाट

3 years ago

साँखु । जोरपाटीको चामुण्डा गेटस्थित पाथीभरा मनि ट्रान्सफरको आज रु तीन लाख नगद लुटपाट भएको छ ।

गलाबाटै लुटियाे १० ताेलाकाे सुनकाे सिक्री

3 years ago

काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्ध च्यामजुङ गल्लीबाट सोही ठाउँँका याङ्जी शेर्पाको सुनको सिक्री लुटपाट भएको छ ।

गोरखनाथ बाबाको मूर्ति चोरी

3 years ago

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ पशुपति मन्दिर हङ्स मण्डपस्थित खुल्ला चौरबाट गएराति ढलौटमा पित्तलको जलप लगाएको गोरखनाथ बाबाको मूर्ति चोरी भएको छ ।

बैंकबाट झिकेकाे सात लाख बिच बाटाेमै लुटपाट

3 years ago

सिराहा । अज्ञात समूहले सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित उग्रचण्डी पेट्रोलपम्प नजिकै एक जनामाथि लुटपाट गरेका छन् ।

महाेत्तरीकाे तीन घरमा डकैती, सात लाखकाे लुटपाट, पाँचजना घाइते

3 years ago

महोत्तरी । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३ वटा घरमा गएराति डकैती भएको छ ।

काठमाडौंमा ५ सय पेशेवर चोर सक्रिय, रातभिन्दा दिउँसो बढी चोरी

3 years ago

काठमाडौं । प्रहरीका अनुसार काठमाडौं उपत्यकामा करिब ५ सय जना चोर सक्रिय छन् ।

पोखरामा सहकारी चोरी गर्ने दुई जना युवती पक्राउ

3 years ago

पोखरा । ८ सिर्जनाचोकमा रहेको जनएकता सहकारी संस्था लिमिडेटमा चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा २ जना युवती र १ युबा रहेका छन् ।

Page 1 of 1

पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।