News | Tag: Russia world cup

के रसिया विश्वकपको समापन चलिरहँदा यी महिलाले मेडल चोरेकै हुन् त ?

4 years ago

एजेन्सी । रसियामाको लुज्निकी रंगशालमा आइतबार राति सम्पन्न विश्वकपको फाइनल खेल सम्पन्न भएपछि समापन समारोह सुरु भयो । रंगशालमा सहभागी झण्डै ८० हजार मानिसले मात्रै होइनन् विश्वकपको विजेता फ्रान्स र उपविजेता क्रोएशियालाई मञ्चमा सम्मान गरिरहेको विश्वभरीका करोडौं दर्शकहरुले टेलिभिजन प्रत्यक्ष प्रशारणमार्फत हेरे ।

यसरी हुँदैछ रसिया विश्वकपको समापन समारोह

4 years ago

एजेन्सी । जुन १४ बाट सुरु भएको रसिया विश्वकमा अब केवल १ खेल अर्थात फाइनल मात्रै बाँकी छ । आज दुई युरोपियन राष्ट्रहरु फ्रान्स र क्रोएशियाबीचको भिडन्तपछि २१ औं संस्करणको यात्रा सकिनेछ ।

आज विश्वकपको फाइनल, फ्रान्स क्रोएशियामध्ये को बन्ला विजेता ?

4 years ago

काठमाडौं । रसिया विश्वकपको संस्करण आज सकिँदैछ । उपाधि भिडन्तमा फ्रान्स र क्रोएशिया आज लुजिनिकी रंगशालामा प्रतिस्पर्धा गर्दैछन् । यो खेल नेपाली समयअनुसार राति ८ः४५ मा सुरु हुनेछ ।

भोली र पर्सी विश्वकपको क्वार्टरफाइनल खेल

4 years ago

काठमाडौं । रसिया विश्वकपका क्वार्टरफाइनल खेलहरु भोली र पर्सी (शुक्रबार र शनिबार) हुनेछन् । विश्वकपमा ८ राष्ट्रले क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।

विश्वकपको क्वार्टरफाइनल खेल्ने टिमको टुंगो लाग्यो, कुन खेल कहिले ?

4 years ago

काठमाडौं । रसिया विश्वकपमा ८ राष्ट्रले क्वार्टरफाइनलमा स्थान बनाएका छन् । विश्वकपको क्वार्टरफाइनलमा उरुग्वेले पोर्चुगललाई २–१ गोलले, फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले, रसियाले स्पेनलाई पेनाल्टी सुट

विश्वकपको ८ खेलमा लगातार गोल गरेको कोलम्बियाले इंग्ल्याण्डविरुद्ध के गर्ला ?

4 years ago

काठमाडौं । कोलम्बिया र इंग्ल्याण्डबीचको खेल सकिएसँगै आजबाट विश्वकपको अन्तिम १६ को खेल सकिनेछ । आज राति पौने १२ बजे स्पार्ताक रंगशालामा दुई राष्ट्रबीच खेल हुन लागेको हो ।

क्वार्टरफाइनलमा ब्राजिलको भेट बेल्जियमसँग

4 years ago

काठमाडौं । विश्वकपको क्वार्टरफाइनलमा ब्राजिलको भेट बेल्जियमसँग पक्का भएको छ । सोमाबार राति ब्राजिलले मेक्सीकोलाई तथा बेल्जियमले जापानलाई पराजित गरेसँगै यी दुई शक्तिशाली राष्ट्र सेमिफाइनल प्रवेशको लागि भिड्ने भएका हुन् ।

विश्वकपको अन्तिम १६ मा कुन राष्ट्रको प्रतिद्धन्द्धी को ?

4 years ago

काठमाडौं । रसिया विश्वकपको अन्तिम १६ को समिकरण पुरा भएको छ। बिहीबार राति सम्पन्न खेलबाट जापान र कोलम्बियाले पनि अन्तिम १६ मा स्थान बनाएसँगै अन्तिम १६ को समिकरण पूरा भएको हो।

विश्वकपको अन्तिम १६ मा कुन राष्ट्रको प्रतिद्धन्द्धी को ?

4 years ago

काठमाडौं । रसिया विश्वकपको अन्तिम १६ को समिकरण पुरा भएको छ। बिहीबार राति सम्पन्न खेलबाट जापान र कोलम्बियाले पनि अन्तिम १६ मा स्थान बनाएसँगै अन्तिम १६ को समिकरण पूरा भएको हो।

विश्वकपमा समूह चरणको ४८ खेल सकिँदा मात्र ५ खेलको नतिजा बराबरी (सम्पूर्ण खेलको नतिजा)

4 years ago

काठमाडौं । जुन १४ अर्थात जेठ ३१ बाट सुरु भएको रसिया विश्वकपको समूह चरणका खेलहरु सकिएका छन् । समूह चरणका ४८ खेल सकिँदा १ खेल मात्रै गोल रहित बराबरीमा सकिएको छ ।

Page 1 of 5

पर्यटन

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस

जीवनशैली

काजु खानुका यस्ता छन् ८ फाइदा

काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।