News | Tag: sanju

‘सन्जु’को सफलताले रणवीर कपुरको पारिश्रमिक दोब्बरले बढ्यो

4 years ago

एजेन्सी । संजय दत्तको बायोपिक सन्जुुमा सफलता पाएसँगै बलिउड अभिनेता रणवीर कपुरले विज्ञापनमा लिने रकम दोब्बरले बढाएका छन्।

सञ्जय दत्तको अर्को बायोपिक बन्ने

4 years ago

एजेन्सी । केही समयअघि प्रर्दशनमा आएको चलचित्र बलिउड चलचित्र सञ्जु प्रर्दनमा आयो । अभिनेता सञ्जय दत्तको जीवनमा आधारित बायोपिक फिल्म ‘सञ्जु’ ले निकै चर्चा मात्रै पाएन व्यवसायीक रुपमा सफलता पनि पायो ।

सन्जुमा परेश रावल र मनिषा कोइरालाको अभिनयः सन्जय दत्तको बहिनीलाई मन परेन

4 years ago

एजेन्सी । पछिल्लो केही हप्तायति बलिउड चलचित्र सन्जुले बक्स अफिस राम्ररी तताइरहेको छ । चलचित्रमा अभिनय गर्ने कलाकारहरु रणवीर कपूर तथा अन्य कलाकारको अभिनयको प्रशंसा भइरहेको छ ।

रनवीर कपुरको फिल्म ‘सन्जु’ ले तोड्यो ‘बाहुबली’ को रेकर्ड

4 years ago

काठमाडौँ । बलिउडमा पछिल्लो समय रिलिज भएको फिल्म सन्जुले बक्स अफिसमा धमाकेदार कमाइ गरेको छ ।

फिल्म ‘सन्जु’ को दुई दिनको कमाइ कति

4 years ago

काठमाडौँ । गएको शुक्रबार रिलिज भएको फिल्म 'सन्जु'ले बक्स अफिसमा धमाकेदार कमाइ गरेको छ ।

Page 1 of 1

पर्यटन

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाएका छन् । कुश्मास्थित जिपलाइनमा उहाँले मङ्गलबार साइकल कुदाएका हुन् । जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउँछन् । “अहिलेसम्म जिपलाइनमा साइकलबाट कसैले पनि यात्रा गरेको छैन”, उनले भने । साइकल हावामा कुदाएको जस्तो अनुभव भएको बरालले बताए ।

जीवनशैली

किन केही मानिसहरू कालो लुगा लगाउन रुचाउँछन् ? शास्त्र र मनोविज्ञान के भन्छ जान्नुहोस्

किन केही मानिसहरू कालो लुगा लगाउन रुचाउँछन् ? शास्त्र र मनोविज्ञान के भन्छ जान्नुहोस्

एजेन्सी । हाम्रो जीवनमा रंङहरुको फरक फरक महत्व हुन्छ । हरेक रङले केही विचार, विचार र ऊर्जा ल्याउँछ। कालो रंगको कुरा पनि त्यस्तै हो । वास्तवमा तपाईले देख्नु भएको होला कि केहि मानिसहरु लगातार कालो कपडा लगाउन रुचाउँछन्।

विचित्र विश्व

पेन्टागनको प्रतिवेदनः चीनले बढाउँदै छ आणविक हतियार, २०३५ सम्ममा १५ सय आणविक बम बनाउने

पेन्टागनको प्रतिवेदनः चीनले बढाउँदै छ आणविक हतियार, २०३५ सम्ममा १५ सय आणविक बम बनाउने

एजेन्सी । पेन्टागनले हालै आफ्नो प्रतिवेदन जारी गर्दै आणविक हतियारबारे चिन्ता व्यक्त गरेको छ । पेन्टागनले आफ्नो प्रतिवेदनमा चीनसँग अहिले ४ सय आणविक बम रहेको र सन् २०३५ सम्ममा कम्तीमा १५ सय आणविक बम बनाउने दाबी गरेको छ ।