News | Tag: sarbendra Khanal
पद जोगाउन सर्वेन्द्र खनाल शक्तिकेन्द्रतिर
4 years agoकाठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल प्रहरीका महानिरिक्षकको विकल्पको खोजी भएको छ । वर्तमान महानिरिक्षक सर्वोन्द्रनाथ खनालको कार्यशैली र संगठन सञ्चालनमा देखिएको अक्षमतालाई लिएर बालुवाटारले विकल्पको खोजी सुरु गरेको बताइन्छ ।
प्रहरीमा नेतृत्व भिडन्त, कारण यस्तो
4 years agoकाठमाडौं । नेपाल प्रहरी यतिबेला इतिहासकै संकटमा छ । सायद अहिले जस्तो प्रहरीले जनताको विश्वास कहिल्यै गुमाएको थिएन । नागरिकसँग सम्बन्ध सुधारको लागि भन्दै हालै प्रहरी–समुदाय कार्यक्रम सुरु गरे पनि प्रहरी र नागरिकको दूरी झन् झन् बढ्दो छ ।
प्रहरी संगठनमा लापरवाही क्षम्य हुँदैन : अाइजिपी खनाल
4 years agoकाठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा हुने जुनसुकै प्रकृतिको हिंसाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्न नहुने बताएका छन् ।
प्रहरी अधिकृतहरूकै कारण समाज र संगठनमा गम्भीर चाेट पुग्याे : अार्इजीपि खनाल
4 years agoकाठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरी अधिकृतहरूको गलत कामकै कारण समाज र संगठनलाई गम्भीर चोट पुगेको भन्दै कारबाही गर्ने चेतावनी दिएका छन् ।
निर्मला हत्यामा त्रुटि भएकै होः महानिरिक्षक खनाल
4 years agoसल्लेरी सोलुखुम्बु । प्रहरी महानिरिक्षिक सर्वेन्द्र खनालले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा प्रहरीको त्रुटि भएको स्विकार गरेका छन् ।
Page 1 of 1
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।