News | Tag: sarbendra Khanal

पद जोगाउन सर्वेन्द्र खनाल शक्तिकेन्द्रतिर

4 years ago

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल प्रहरीका महानिरिक्षकको विकल्पको खोजी भएको छ । वर्तमान महानिरिक्षक सर्वोन्द्रनाथ खनालको कार्यशैली र संगठन सञ्चालनमा देखिएको अक्षमतालाई लिएर बालुवाटारले विकल्पको खोजी सुरु गरेको बताइन्छ ।

प्रहरीमा नेतृत्व भिडन्त, कारण यस्तो

4 years ago

काठमाडौं । नेपाल प्रहरी यतिबेला इतिहासकै संकटमा छ । सायद अहिले जस्तो प्रहरीले जनताको विश्वास कहिल्यै गुमाएको थिएन । नागरिकसँग सम्बन्ध सुधारको लागि भन्दै हालै प्रहरी–समुदाय कार्यक्रम सुरु गरे पनि प्रहरी र नागरिकको दूरी झन् झन् बढ्दो छ ।

प्रहरी संगठनमा लापरवाही क्षम्य हुँदैन : अाइजिपी खनाल

4 years ago

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा हुने जुनसुकै प्रकृतिको हिंसाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्न नहुने बताएका छन् ।

प्रहरी अधिकृतहरूकै कारण समाज र संगठनमा गम्भीर चाेट पुग्याे : अार्इजीपि खनाल

4 years ago

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरी अधिकृतहरूको गलत कामकै कारण समाज र संगठनलाई गम्भीर चोट पुगेको भन्दै कारबाही गर्ने चेतावनी दिएका छन् ।

निर्मला हत्यामा त्रुटि भएकै होः महानिरिक्षक खनाल

4 years ago

सल्लेरी सोलुखुम्बु । प्रहरी महानिरिक्षिक सर्वेन्द्र खनालले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा प्रहरीको त्रुटि भएको स्विकार गरेका छन् ।

Page 1 of 1

पर्यटन

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।

जीवनशैली

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।