News | Tag: security
सेक्युरिटी प्रेस खरिद प्रकरणमा काँग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
3 years agoकाठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।
यसरी गरिन्छ शक्तिशाली नेताहरुको सुरक्षा व्यवस्था
3 years agoएजेन्सी । विश्वमा केही यस्ता शक्तिशाली नेताहरु रहेका छन् जसको अन्तर्राष्ट्रिय राजनीतिमा पनि उत्तिकै ठुलो प्रभाव रहेको हुन्छ ।
दुई वटा दुर्घटना भएसँगै बोइङ ७३७ म्याक्सको सुरक्षामाथि प्रश्नचिन्ह
4 years agoवासिङ्टन । छ महिनाभित्रै दोस्रो पटक बोइङ ७३७ म्याक्स विमान उड्नासाथ दुर्घटना भएसँगै यसको सुरक्षामाथि प्रश्नचिन्ह उब्जिएको छ । दुबै दुर्घटनामा विमानमा यात्रारत सबै यात्रुको मृत्यु भएको थियो । अमेरिकी कम्पनी बोइङको नयाँ मोडेलको यस विमानको प्राविधिक सुरक्षा बारेमा अहिले सर्वत्र प्रश्न उठाउन थालिएको छ ।
'योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन हुनेमा शंका'
4 years agoसंविधानले प्रस्तावनामा समाजवाद उन्मुख आर्थिक विकासको मार्ग निर्देश गरेको छ । सोहि अनुरुप संविधानको धारा ३४ मा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई कामदार कर्मचारीको मौलिक हकको रुपमा उल्लेख गरी सो मौलिक हकको प्रत्याभुति गर्न विधायीक संसदले योगदानमा योगदानमा
सुरक्षा कारबाहीमा नौ जनाको मृत्यु
4 years agoजलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको खोगीआनी जिल्लामा तालिबान लडाकू समूहलक्षित सोमबार भएको सुरक्षा कारबाहीमा कम्तीमा नौ लडाकू मारिएका छन् ।
देशीविदेशी शक्ति अस्थिरता बढाउन क्रियाशील भइरहेकाले देशको सुरक्षा व्यवस्था कडा पारिने
4 years agoकाभ्रेपलाञ्चोक । गृहमन्त्री रामबहादुर थापाले वर्तमान अवस्थामा सुरक्षा व्यवस्था कडा पार्नुपर्ने बताएका छन् । महाभारत गाउँपालिकास्थित नेपाल तामाङ घेदुङले सोनाम ल्होछारका अवसरमा आइतबार बनखुमा आयोजना गरेको बृहत् साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले ‘देशीविदेशी शक्ति अस्थिरता बढाउन क्रियाशील भइरहेकाले’ केन्द्रीय सरकारले सुरक्षा व्यवस्था कडा पार्न योजना अपनाउने जानकारी दिए ।
सुरक्षाविहीन त्रिदेशीय तिङ्कर नाका
4 years agoदार्चुला । दार्चुलाको उत्तरी क्षेत्रस्थित नेपाल–भारत र चीनको त्रीदेशीय सीमाक्षेत्र व्यास गाउँपालिकाको वडा नं १ छाङ्गरु–तिङ्कर अहिले चिसो र सुरक्षाविहीन हुँदा पुरै बस्ती बसाइँसराइका लागि सदरमुकाम खलङ्गा झरिसकेको छ ।
'जो गुण्डासँग तर्सन्छ, त्यो प्रहरी हुन लायक छैन'
4 years agoद्वन्दग्रस्त वाहेक कै एक सामान्य देश 'मेक्सिको' को यथार्थता । शहरमा प्रहरीको हैन, अपराधिक समुहको नियन्त्रण । कुटपिट, हप्ता असुली, लुटपाट, खुल्ला पकेटमारी,
द्वन्द्वकालमा मारिएका सुरक्षाकर्मीलाई शहीदकाे मान्यता दिन माग
4 years agoकाठमाडौँ । द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार सङ्घले द्वन्द्वकालमा मारिएका सेना, सशस्त्र, प्रहरी र गुप्तचरका सुरक्षाकर्मीलाई शहीदको रुपमा मान्यता दिनुपर्ने माग गरेको छ ।
एनआइसी एसिया बैंक ह्याकिङ प्रकरण, व्यवस्थापन र उच्च कर्मचारीप्रति आशंका
4 years agoकाठमाडौं । धन र ऋणको सुरक्षाभन्दा पनि प्रचारमा बढी रमाउने बैंक हो एनआइसी एशिया । विशाल ग्रुपको प्रमुख लगानी रहेको र तुलसीराम अग्रवाल अध्यक्ष रहेको यो एनआइसी एशिया बैंक सुरक्षा जोखिममा रहेको कुरा अघिल्लो तिहारमा भएको ४६ करो एनआइसी एसिया बैंक ह्याकिङ प्रकरण नै काफी छ । बैंक ब्यवस्थापनको चरम लापरवाहीका कारण भएको बैंककै प्रतिवेदनमा देखाइएको छ ।
Page 1 of 2
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ .पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् ।
विचित्र विश्व
यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।