News | Tag: senegal
मोल्दोभा र सेनेगलमा आइतबार मतदान
4 years agoचिसिनाउ । मोल्दोभामा आइतबार संसदका लागि मतदान हुँदैछ । सोभियत रुसबाट टुक्रिएको मोल्दोभामा हुने यस चुनावमा रुस समर्थक र युरोप समर्थकबीच कडा टक्कर हुने अनुमान गरिएको छ ।
‘फेयर प्ले’ले जापानलाई अन्तिम १६ मा पुर्यायो
4 years agoकाठमाडौं । अंक, गोल अन्तर, हेड टु हेड लगायतको सबै समान भए पनि जापानले भन्दा बढी पहँलो कार्ड खाँदा सेनेगल विश्वकपबाट बाहिरिनु परेको छ ।
जापान र सेनेगलको अन्तिम १६ को सम्भावना जीवितै
4 years agoकाठमाडौं । विश्वकपको समूह ‘एच’ अन्तर्गतको खेलमा जापान र सेनेगलले बराबरी खेल्दै अंक बाडेका छन् । आइतबार राति सम्पन्न खेलमा जापान र सेनेगल २–२ गोलको बराबरीमा रोकिँदै १–१ अंक बाँडेका हुन् ।
के एशियाली राष्ट्र जापानले सेनेगललाई पराजित गरेर अन्तिम १६ मा स्थान बनाउला ?
4 years agoकाठमाडौं । आज विश्वकपको दोस्रो खेलमा एशियाली राष्ट्र जापान र अफ्रिकी राष्ट्र सेनेगलबीच प्रतिस्पर्धा हुँदैछ । फिफा बारियताको ६१ औं स्थानमा रहेको जापानले २७ औं स्थानमा रहेको सेनेगलको सामना गर्न लागेको हो ।
पोल्याण्डका खेलाडीहरुको गम्भीर गल्तीको फाइदा उठाउँदै सेनेगल विजयी
4 years agoकाठमाडौं । यूरोपियन राष्ट्र पोल्याण्डलाई अफ्रिकी राष्ट्र सेनेगलले नमिठा हार चखाइदिएको छ । मंगलबार राति सम्पन्न खेलमा फिफा बरियातको आठौं स्थानमा रहेको राष्ट्र पोल्याण्डलाई २७ औं स्थानमा रहेको सेनेगलले हराएको हो ।
मैत्रिपूर्ण खेलमा सेनेगलले साउथ कोरियालाई हरायो
4 years agoकाठमाडौं । अफ्रिकी राष्ट्र सेनेगलले एसियाली राष्ट्र साउथ कोरियालाई मैत्रिपूर्ण खेलमा हराएको छ । सोमबार राति रसियाको युटेन्सवर्ग रंगशालामा सम्पन्न मैत्रिपूर्ण खेलमा सेनेगल २–० गोलले विजयी भएको हो ।
Page 1 of 1
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ .पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् ।
विचित्र विश्व
यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।