News | Tag: smuggling

तस्कर रोक्न खोज्दा प्रहरीको हतियार लुटेर फरार

3 years ago

धनुषा । तस्करको समूहलाई रोक्न खोज्दा प्रहरीको रिभल्बर सहित तस्कर फरार भएको छ । नेपाल–भारत नाकामा तस्करलाई रोक्न खोजिरहेका बेला प्रहरी सहयक निरीक्षक प्रमोदकुमार साहसंगको रिभल्बर खोसेर भागेको बताइएको छ । तस्करले घनुषाको मुखियापटी–मुसरनिया गाउँपालिका–१ मा रहेको नेपाल–भारत नाकामा मंगलबार राति उक्त घटना भएको हो ।

‘स्नातक पढ्ने खर्च जुटाउन सुन तस्करी’

4 years ago

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि सुन तस्करी गरेको सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ। तर, यो कुनै चलचित्रको अभिनय पनि होइन।

विमानस्थलमा मानव तस्करको सञ्जाल

4 years ago

काठमाडौं । दुवई जान लागेका तीन नेपाली महिलालाई यही साता नयाँदिल्ली अध्यागमनले काठमाडौं फिर्ता पठाईदियो । पर्यटक भिसामा गएका उनीहरुका पासपोर्टमा ‘लो प्रोफाईल’ भन्ने टिप्पणीसमते लेखिदियो । उनीहरु तयसअघि कुनै देश गएका थिएनन् । पर्यटक हैसियत प्रस्ट्याउन सकेनन् ।

बढ्दो चोरी तस्करी नियन्त्रण गर्न नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

4 years ago

नवलपरासी । पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार नेपाल र भारतीय सीमा सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गरेका छन् । सीमामा भइरहेको बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट र सीमा बल एसएसबी झुलनीपुरले सीमास्तम्भ सङ्ख्या ४९९ देखि ५०० स्तम्भ सङ्ख्यासम्म संयुक्त गस्ती गरेकोे सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी प्रसौनीले जनाएको छ ।

सुन तस्करीका दुर्इ अभियुक्त सार्वजनिक

4 years ago

गोरखा । अवैध १० किलो सुन तस्करीका दुई अभियुक्तलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

तस्करी गर्ने डीएसपी बर्खास्त

4 years ago

काठमाडौं । गृह मन्त्रालयले काठ तस्करीमा संलग्न सशस्त्र प्रहरीका डीएसपी रामप्रसाद भण्डारीलाई बर्खास्त गरेको छ ।

सशस्त्र प्रहरीको सेटिंगमा तस्करी

4 years ago

काठमाडौं । सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएको सशस्त्रकै संरक्षणमा कैलालीका विभिन्न नाकाबाट तस्करी बढेको छ ।

साढे ३३ किलो सुन तस्करी प्रकरणका ठूला माछा किन भेटिएनन् ?

4 years ago

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले गत जेठ २३ मा सार्वजनिक रूपमै सुन तस्करका तीन तहका गिरोह केलाएका थिए । सुन तस्करीमा भुरा, मझौला र ठूला माछा रहेको अभिव्यक्ति दिएका थापालाई सुन तस्करीको अनुसन्धान गर्न बनेको समितिले ‘ठूला माछा’बिनै प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

अझै रोकिएन सुन तस्करी, यी दुई घटनाले प्रहरीलाई झस्कायो

4 years ago

काठमाडौं । संगठित सुन तस्करीबारे विशेष समितिले गम्भीर अनुसन्धान गरिरहेका बेला सुन तस्करीका पछिल्ला दुई घटनाले प्रहरीलाई झस्काएको छ ।

‘चरी जिउँदै छ’ बनाएर अबैध सम्पत्ति चोख्याउने दाउमा थिए नागराज

4 years ago

काठमाडौं । प्रहरी फन्दामा परेका अन्तर्राष्ट्रिय सट्टेबाजी गिरोहका नाइके अमृत भन्ने नथमल अग्रवाल उर्फ नागराजले अबैध सम्पत्तिलाई बैध बनाउन चलचित्र निर्माणको तयारी गरेको खुलेको छ ।

Page 1 of 2

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।