News | Tag: South korea

कोरियामा आज निर्वाचन, सङ्क्रमितलाई पनि मतदानको व्यवस्था

6 months ago

एजेन्सी । कोरोना सङ्क्रमण माहामारीकै बीच राष्ट्रियसभाका ३०० सदस्यका लागि दक्षिण कोरियामा आज आम निर्वाचन हुँदैछ । चारवर्षे कार्यकालका लागि चुनिने उम्मेदवारलाई चार करोड ४० लाख मतदाताले मतदान गर्नेछन् ।

उत्तर काेरियालाई मनाउन अमेरिका र दक्षिण काेरियाले संयुक्त सैन्य अभ्यास नगर्ने

1 year ago

सियोल । संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले यस वर्ष संयुक्त सैनिक अभ्यास नगर्ने घोषणा गरेका छन् ।

दक्षिण काेरियाका महिलामा किन बढ्दैछ विवाह र गर्भाधानप्रति अरूचि ?

1 year ago

सियोल । दक्षिण कोरियाको राजधानी सियोलको एक औषधि उत्पादक कम्पनीमा मार्केटिङको काम शुरु गर्नुअघि आश्ले पार्कको कलेजको पढाइ निकै राम्रो थियो ।

मेक्सिकोले निकाल्यो दक्षिण कोरियामाथि २–१ को जित

2 years ago

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ फुटबल खेलमा दक्षिण कोरियाविरुद्ध मेक्सिकोले २–१ को जित निकालेको छ । समूह एफ अन्तर्गतको दोस्रो खेलमा मेक्सिकोका लागि २६ औं मिनेटमा कार्लोस भेलाले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए ।

मैत्रिपूर्ण खेलमा सेनेगलले साउथ कोरियालाई हरायो

2 years ago

काठमाडौं । अफ्रिकी राष्ट्र सेनेगलले एसियाली राष्ट्र साउथ कोरियालाई मैत्रिपूर्ण खेलमा हराएको छ । सोमबार राति रसियाको युटेन्सवर्ग रंगशालामा सम्पन्न मैत्रिपूर्ण खेलमा सेनेगल २–० गोलले विजयी भएको हो ।

Page 1 of 1

पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।