News | Tag: spain

स्पेनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २३ हजार ८ सय २२ पुग्यो

1 year ago

एजेन्सी । कोरोना भाइरसका कारण विश्वभर त्रास फैलिरहेको छ । यस भाइरसलाई नियन्त्रणमा ल्याउनु पूरा विश्वको लागि चुनौति बनिरहेको छ ।

सन् २०२०मा स्पेनको कूल ग्राहस्थ उत्पादनमा १३.६ प्रतिशतले कमी आउनेः केन्द्रीय बैंक

1 year ago

एजेन्सी । विश्वव्यापी कोरोनाभाइरसको सङ्क्रमणको प्रभाव यूरोपेली मुलुक स्पेनमा पनि अत्यधिक परेको छ । स्पेनमा सोमबारसम्म दुई लाखभन्दा बढी ब्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका र यस सङ्क्रमणबाट २० हजार ८५२ जनाको मृत्यु भएको स्पेनको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

स्पेनका प्रधानमन्त्रीद्धारा मन्त्रीपरिषद् विस्तार

2 years ago

एजेन्सी । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले नयाँ मन्त्रीपरिषद्का सदस्यहरुको नामावली सार्वजनिक गरेका छन् ।

यी हुन् युरोकप छनोट खेल्ने २३ सदस्यीय स्पेनको टोली

2 years ago

एजेन्सी । स्पेनले सन् २०२० को युरोकप छनोटका लागि २३ सदस्यीय फुटबल टोलीको घोषणा गरेको छ । शुक्रबार घोषणा गरिएको टोलीमा मिडफिल्डर सान्टी कार्जार्लाले ६६८ दिनपछि पुनः राष्ट्रिय टोलीमा प्रवेश पाएका छन् । चोटका कारण टोलीमा नपरेका उनलाई लामो समयपछि प्रशिक्षक लुइस इन्रिकेले स्थान दिएका हुन् ।

स्पेनमा समाजवादी पार्टी ठूलाे दल, त्रिशंकु सरकार बन्दै

2 years ago

म्याड्रिड, १६ बैशाख । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजको सत्तारुढ समाजवादी पार्टीले संसदको चुनावमा ठूलो दलको रुपमा विजयी भएको छ । तर समाजवादीलाई सरकार गठन गर्न आवश्यक पूर्ण बहुमत भने प्राप्त भएको छैन ।

रामोसको पेनाल्टी गोलले स्पेनको जित, इटाली पनि विजयी

2 years ago

काठमाडौँ । स्पेनले नर्वेलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न युरो कपको छनोट खेलमा स्पेन २–१ गोलले विजयी भएको हो ।

स्पेनले पनि स्वीकार गर्‍यो गुइदोलाई राष्ट्रपति

2 years ago

म्याड्रिड । स्पेनले पनि भेनेजुएलाका विपक्षी नेता हुँवा गुइदोलाई त्यहाँको कामचलाउ राष्ट्रपतिको रुपमा स्वीकार गरेको छ ।

डुङ्गा पल्टिँदा स्पेनमा १२ जना आप्रवासीको मृत्यु

3 years ago

मड्रिड । स्पेनको दक्षिणी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ ।

मेस्सीलाई रोनाल्डोको प्रश्नः स्पेनमा मात्रै कति बस्छौ

3 years ago

काठमाडौँ । युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले बार्सिलोना स्टार खेलाडी लियोनल मेस्सीलाई सेरिया ए मा आउन चुनौती दिएका छन् ।

लुईस इन्रिकेको स्पेनको लगातार दोस्रो हार

3 years ago

काठमाडौं । लुईस इन्रिकेको प्रशिक्षणमा रहेको स्पेनले अर्को पनि हार व्यहोरेको छ । बिहीबार राति सम्पन्न युईएफए नेसन्स लिग अन्तर्गतको खेलमा स्पेन क्रोएशियासँग पराजित भएको हो । क्रोएशियाको माक्सेमिर रंगशालामा सम्पन्न खेलमा घरेलु टिम ३–२ गोलले पराजित भएको थियो ।

Page 1 of 3

पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।