News | Tag: sports
स्पेनिस लिग ला लिगामा यी युवा खेलाडीहरुको चर्चा
2 years agoएजेन्सी । स्पेनिस लिग ला लिगामा युवा खेलाडीहरु चर्चामा रहेका छन् । २० वर्ष मुनिका यी स्टार खेलाडीहरुले निकट भविष्यमा ठुलो प्रभाव राख्ने अपेक्षा गरिएको छ ।
विश्वकप खेल्ने नेपालको सपना चकनाचुर
3 years agoकाठमाडौँ । सिङ्गापुरसँग पराजित भएसँगै आगामी वर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ ।
चार जिल्लामा जेठभित्र क्रिकेट सङ्घको निर्वाचन हुने
3 years agoकाठमाडौँ । चार जिल्ला क्रिकेट सङ्घले आगामी जेठको तेस्रो साताभित्र नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने भएका छन् ।
बीसौँ राष्ट्रिय पुरुष खुला कराँते वैशाख २७ देखि
3 years agoकाठमाडौँ । बीसौँ राष्ट्रिय पुरुष खुला तथा १३ औँ राष्ट्रिय महिला तौल समूह फुलकन्टयाक्ट कराँते प्रतियोगिता यही वैशाख २७ र २८ गते हुने भएको छ ।
प्रधानमन्त्री कप क्रिकेट प्रतियाेगिता जेठमा
3 years agoकाठमाडौँ । राष्ट्रिय खेलकूद परिषद९राखेप०को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालिको सहकार्यमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी जेठमा हुने भएको छ ।
आइसिसी वरियतामा नेपालको स्थान सुधार
3 years agoकाठमाडौँ । आइसिसी वरियतामा नेपालको सुधार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ ।
साफ यु-१८ फुटबल च्याम्पियसिप नेपालमा हुने
3 years agoकाठमाडौँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) यु–१८ फुटबल च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।
गाैरिकाकाे पाेल्टामा १ दर्जन स्वर्ण, आज नयाँ राष्ट्रिय कीर्तिमान कायम
3 years agoनेपालगञ्ज । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता तथा २१औँ राष्ट्रिय पौडी प्रतियागितामा गौरिका सिंहले १२ स्वर्ण पदक जितेकी छिन् ।
आर्मीका कप्तानलाई कारवाही
3 years agoकाठमाडौँ । त्रिभुवन आर्मी क्लबका भलिबल खेलका कप्तान मानबहादुर श्रेष्ठले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता खेल्न नपाउने भएका छन् ।
आठौँ राष्ट्रिय खेलकूद : आजदेखि एथ्लेटिक्स शुरु
3 years agoदाङ । आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत आजदेखि दाङको बेलझुण्डी रङ्गशालामा एथ्लेटिक्स शुरु भएको छ ।
Page 1 of 6
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।