News | Tag: sudan

बलात्कार र हत्यासम्बन्धी घटनामा सैनिकलाई दोषी ठहर

4 years ago

जुबा । दक्षिण सुडानको एक सैनिक अदालतले सन् २०१६ मा सुडानको राजधानी जुबामा भएको बलात्कार र हत्यासम्बन्धी घटनामा यहाँका १० सैनिकलाई दोषी ठहर गरेको छ ।

हत्या गरिएका मान्छेको संख्या भन्न उनी एकछिन राेकिए...

4 years ago

पिबोर, दक्षिण सुडान । एघार वर्षको कलिलो उमेरमा घरबाट भागेर आदिवासी लडाकू समूहमा भर्ना भएका बाबा साहेबलाई कति मानिस मारियो भन्ने एकिन सम्झना पनि छैन ।

शान्ति सहमतिपछि वार्ताको लागि आग्रह

4 years ago

खारतुम । दक्षिण सुडान र यहाँका विद्रोहीबीच शान्ति सहमति भए पनि वार्ताको लागि प्रगति हुननसकेको भन्दै वार्ताका लागि संयुक्त राष्ट्रसंघले आग्रह गरेको छ ।

दक्षिणी सिरिया द्वन्द्व, दुई लाख ७० हजार विस्थापित

4 years ago

अम्मान । सिरियाको दक्षिणी क्षेत्रमा भएको द्वन्द्वका कारण दुई लाख ७० हजार जना विस्थापित भएका छन् ।

दक्षिण सुडानमा भएको शान्ति सहमतिको स्वागत

4 years ago

खारतुम । दक्षिण सुडान र यहाँका विद्रोहीबीच भएको शान्ति सहमतिको सुडानमा रहेका राजनीतिक दल, अधिकारवादीहरु, छिमेकी अफ्रिकी देश तथा विश्व समुदायले नै स्वागत गरेका छन् ।

दक्षिण सुडानमा स्थायी युद्धबिरामको सम्झौता

4 years ago

खारटौम । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर र विद्रोही नेता रिक माचारका बीचमा स्थायी युद्धबिराम गर्ने सहमति भएको छ ।

Page 3 of 3

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।