News | Tag: sydney

सिड्नीमा नेपाली फेशन शो हुँदै

1 year ago

सिड्नी । आगामी जुन १ मा अष्ट्रेलियाको सिड्नीमा फेशन शो प्रतियोगिता हुने भएको छ। नेपाली फेशनको प्रवद्र्धनको उद्देश्यले सिड्नीस्थित होटल सोफिटेलमा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा २० जना महिला र १० जना पुरुषबीच प्रतिस्पर्धा हुने छ ।

सिड्नीमा पीडित भएका विद्यार्थीहरुलाई माईटिज मार्टको विशेष सहुलियत

1 year ago

सिड्नी । अस्ट्रेलियाका रजिस्टर नै नभएका कलेजहरुमा आएर दुःख पाइरहेका हजारभन्दा बढी नेपालीको हकहितको लागि बिभिन्नसंघ संथाहरुले कदम चालिरहेका छन् । यसैबिच सिड्नीको कोग्रास्थित नेपाली ग्रोसरी स्टोर, माईटिज मार्टले पनि सानो प्रयासको थालनी गरेको छ।

समुन्द्रको छालले सिड्नीमा यसरी बगायो नेपाली विद्यार्थीः खोजी गर्न हेलिकप्टर र डुंगा परिचालन

1 year ago

सिड्नी । चिप्लिएर पानीमा खसेका नेपाली विद्यार्थी बेपत्ता भएको लामो समय बितिसक्दा पनि हालसम्म फेला परेका छ्रैनन् । सिड्नी निकै चर्चित फिगर ऐट पौडी पोखरीमा एक नेपाली विद्यार्थी डुबेर बेपत्ता भएका हुन् ।

राष्ट्रिय खेलको प्रवर्दन गर्न सिड्नीमा भलिबल प्रतियोगिता हुने

2 years ago

सिड्नी । "नेपालीहरु बिच ऐक्यबद्धता, खेलकुदको आवश्यकता तथा ’’राष्ट्रिय खेलको सम्वर्दन, परदेशमा प्रवर्दन" भन्ने मुल सन्देशका साथ सिड्नीमा नेपाली खेलाडिहरुबीच भलिबल प्रतियोगिता हुने भएको छ ।

पोखरा समाज सिड्नीको अध्यक्षमा राजु अधिकारी

2 years ago

सिड्नी । पोखरा समाज सिड्नीको अध्यक्षमा राजु अधिकारी निर्वाचित भएका छन् । नेपाको सुन्दर नगरी पोखराबाट आएर अस्ट्रेलियाको सिड्नीमा बसोवास गर्ने नेपालीहरुलाई संगठित गर्दै गठन भएको यो संस्थाको उपाध्यक्षद्धय तारा गुरुङ र राजेश के सी, महासचिवमा दिपक पहारी, सचिवमा अर्जुन गुरुङ, कोषाध्याक्ष्यमा ईश्वर पहारी, सदस्यहरुमा बिजेन बाटाजु, बुद्ध गुरुङ, समित के सी, दिपक श्रेष्ठ, जीवन गुरुङ, कपिल के सी, संतोष अधिकारी, प्रकास लामीछाने, अजय थापा, बिष्णु पौडेल तथा सुमन के सि रहेका छन ।

'सामुद्रिक बासस्थान तीव्र रुपमा खुम्चियो '

2 years ago

सिड्नी । सिपिङ, प्रदूषण र अधिक माछा मार्ने कार्यले विश्वको समुद्रको “प्राकृतिक” बासस्थान तीव्र रुपमा खुम्चिएर १३ प्रतिशतमा झरेको अध्ययनले देखाएको छ । अध्ययनका अनुसार, आधा शताब्दी अर्थात् ५० वर्षभित्रै यस्तो सामुद्रिक बासस्थान पूर्ण रुपमा ध्वस्त हुनेछ ।

Page 1 of 1

पर्यटन

पोखरामा विस्तारै आन्तरिक पर्यटकको चहलपहल बढ्दै

पोखरामा विस्तारै आन्तरिक पर्यटकको चहलपहल बढ्दै

पोखरा । चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल र तालको अचम्मको सुन्दरता यतिखेर पोखरामा भरिएको छ ।

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।