News | Tag: syria

सिरियाली सरकारको गोलाबारीमा टर्कीका चार सैनिकको मृत्यु

3 years ago

एजेन्सी । सिरियाको इद्लिब प्रान्तको उत्तरपश्चिमी क्षेत्रमा सोमबार सिरियाली सरकारले गरेको गोलाबारीमा कम्तीमा चार टर्कीज सैनिकको मृत्यु भएको टर्कीको गृह मन्त्रालयले जानकारी दिएको छ ।

भिडन्तमा चार सिरियाली सैनिक मारिए

3 years ago

एजेन्सी । पूर्वी सिरियामा बुधवार सिरियाली सेना र इस्लामिक स्टेट्स -आइएस- लडाकूबीच भएको भिडन्तमा परी कम्तीमा चार सिरियाली सैनिक मारिएका एक मानव अधिकारवादी समूहले जानकारी दिएको छ ।

सिरियाको इद्लिबमा हवाई आक्रमण जारी, सात जनाको मृत्यु

3 years ago

एजेन्सी । सिरियाको इद्लिब प्रान्तमा रुसआवद्ध सेनाले हवाइ आक्रमण गरेको स जनाइएको छ ।

सिरियाको इद्लिबमा हवाई आक्रमण आठ जनाको मृत्यु

3 years ago

एजेन्सी । सिरियाको इद्लिब प्रान्तमा रुसआवद्ध हवाइ आक्रमणमा परी आठ सर्वसाधारण मारिएका छन् । ती मध्ये पाँच बालबालिका रहेका मानवअधिकारवादी समूहले जनाएको छ ।

सिरियामा ६० जनाभन्दा बढीको मृत्यु

3 years ago

एजेन्सी । सिरियामा भएका पछिल्ला घटनामा परी ६० भन्दा बढीको मृत्यु भएको छ । सिरियाली सेना र सशस्त्र समूहहरुबीच भएका झडपमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

उत्तरी सिरियामा शान्तिका लागि रूस र टर्कीबीच सहमति, अब के गर्छ अमेरिका ?

3 years ago

एजेन्सी । रूस र टर्कीले सिरियामा पछिल्ला केही हप्ता यता भएका द्वन्द्वलाई रोक्ने सम्बन्धमा बुधबार एक सहमति गरेका छन् ।

सिरियामा टर्केली सेनाको मृत्यु भएपछि...

3 years ago

एजेन्सी । सिरियाली कुर्दिस लडाकूको आक्रमणबाट आइतबार एक जना टर्केली सैनिकको मृत्यु हुनुका साथै अर्का एक सैनिक घाइते भएको टर्कीको रक्षा मन्त्रालयले जनाएको छ ।

सिरियाबाट सैनिक फिर्ता नगर्न अमेरिकी सांसदको आग्रह

3 years ago

एजेन्सी । अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स”ले बुधबार युद्धग्रस्त मुलुक सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्न नहुने प्रस्ताव पारित गरेको छ । संसदमा भएको मतदानमा सैनिक फिर्ता गर्न नहुने पक्षमा ३५४–६० ले पारित भएको थियो ।

उत्तरपूर्वी सिरियामा जारी झडपको कारण एक लाख व्यक्ति विस्थापित

3 years ago

एजेन्सी । उत्तरपूर्वी सिरियामा टर्कीले जारी राखेका हवाई र स्थलगत आक्रमणको कारण सो क्षेत्रका बसोवास गर्दै आएका करिब १ लाख व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेर्रस्का प्रवक्ता स्टेफान डुजार्रिकले शुक्रबार बताएका छन् ।

सिरियामा भएका आक्रमणमा १५ जनाको मृत्यु

3 years ago

एजेन्सी । गृहयुद्धमा फसेको सिरियाको उत्तर पश्चिममा गत सप्ताहान्तमा भएका हिंसात्ममक घटनामा कम्तीमा १५ जना सर्वसाधारणको मृत्यु भएको छ ।

Page 1 of 5

पर्यटन

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

जीवनशैली

वासन्ती छठ पर्वको निराहार व्रत आज

वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।