News | Tag: syria
सिरियामा गृहमन्त्रीसहित नौ मन्त्री परिवर्तन
4 years agoदमास्कस । सिरियाको सरकारले मन्त्रीमण्डलमा हेरफेर गरेको छ । राष्ट्रपति बसर अल असदले सोमबार मन्त्रीपरिषद्का सदस्यहरु हेरफेर गर्न निर्देशन दिए अनुसार नौ जना मन्त्री परिवर्तन भएका राज्यद्धारा संचालित समाचार संस्था सानाले जनाएको छ ।
कसरी शिक्षा लिइरहेका छन् सिरियाका बालबालिकाहरु ?
4 years agoअलेप्पो । बिद्रोहीको कब्जामा रहेको उत्तरी सिरियामा विस्थापित बालबालिका एउटा बेबारिसे घरको भूइँमा बसेर कापीमा केही लेख्दै गरेका भेटिन्छन् ।
संयुक्त गठबन्धनको कारबाहीमा हजारौंको ज्यान गयो
4 years agoदमास्कस । सिरियामा गत चार वर्षयता इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूह विरुद्ध अमेरिकाआवद्ध संयुक्त सेनाले गरेको हवाई कारबाहीमा हजारौं सर्वसाधारणको ज्यान गएको यहाँको युद्धलाई निरीक्षण गरिरहेको एक मानव अधिकारवादी संस्थाले जनाएको छ ।
इड्लिबमा व्यापक हवाइ हमला
4 years agoबेरुत,लेबनान । सिरियाको विद्रोही नियन्त्रित उत्तरी प्रान्त इड्लिबमा रूसी सहयोगप्राप्त सिरियाली सेनाले केही हप्तायताकै सबैभन्दा भीषण हवाई हमला गरेको सिरियाली अधिकारकर्मीहरूले बताएका छन् ।
सिरियामा हालसम्मकै सबैभन्दा डरलाग्दो आक्रमण
4 years agoबिबिसी । सिरिया र रुसले विद्रोही नियन्त्रित उत्तरी प्रान्त इड्लिबमा केही हप्तायताकै सबैभन्दा भीषण हवाई हमला गरेको अधिकारकर्मीहरूले बताएका छन्।
विदेशिएका दश लाखलाई स्वदेश फर्काउन सिरिया तयार
4 years agoमस्को । रसियाका रक्षामन्त्री सर्गेई शोइगुले सुरक्षाका कारण विदेश पलायन हुन बाध्य दश लाख सिरियालीलाई रसियाको सहयोगमा भएको पुनर्निर्माणसँगै स्वदेश फर्काउन सिरिया तयार रहेको बताएका छन् ।
दक्षिणी सिरियामा आइएसको डरलाग्दो आक्रमण, २५० जनाको मृत्यु
4 years agoबेरुत । दक्षिणी सिरियामा इस्लामिक स्टेट्स समूहले आत्मघाती आक्रमण र लगातार गरेको गोलाबारीमा परी करिब २५० व्यक्तिको मृत्यु भएको छ ।
आत्मघाती हमलामा मृत्यु हुनेको संख्या १५० जना नाघ्यो
4 years agoबेरुत । सिरियाको दक्षिणी क्षेत्रमा बुधबार भएको आत्मघाती हमलामा परी मृत्यु हुनेहरूको संख्या १५० नाघेको छ ।
दक्षिणी सिरियाली द्वन्द्वबाट विस्थापित हुने झन बढे
4 years agoअम्मान । गएको सात वर्षभन्दा लामो समयदेखि हिंसा जारी रहेको सिरियाको दक्षिणी क्षेत्रमा भएको द्वन्द्वका कारण नागरिक विस्थापित हुने क्रम झनै बढेको छ ।
सिरियाली सेनाले लियो रणनीतिक क्षेत्र डारालाई नियन्त्रणमा
4 years agoदमास्कस । सिरियाको सेनाले अत्यधिक रणनीतिक महत्वको डारा क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ ।
Page 4 of 5
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।