News | Tag: syria

सिरियामा गृहमन्त्रीसहित नौ मन्त्री परिवर्तन

1 year ago

दमास्कस । सिरियाको सरकारले मन्त्रीमण्डलमा हेरफेर गरेको छ । राष्ट्रपति बसर अल असदले सोमबार मन्त्रीपरिषद्का सदस्यहरु हेरफेर गर्न निर्देशन दिए अनुसार नौ जना मन्त्री परिवर्तन भएका राज्यद्धारा संचालित समाचार संस्था सानाले जनाएको छ ।

कसरी शिक्षा लिइरहेका छन् सिरियाका बालबालिकाहरु ?

2 years ago

अलेप्पो । बिद्रोहीको कब्जामा रहेको उत्तरी सिरियामा विस्थापित बालबालिका एउटा बेबारिसे घरको भूइँमा बसेर कापीमा केही लेख्दै गरेका भेटिन्छन् ।

संयुक्त गठबन्धनको कारबाहीमा हजारौंको ज्यान गयो

2 years ago

दमास्कस । सिरियामा गत चार वर्षयता इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूह विरुद्ध अमेरिकाआवद्ध संयुक्त सेनाले गरेको हवाई कारबाहीमा हजारौं सर्वसाधारणको ज्यान गएको यहाँको युद्धलाई निरीक्षण गरिरहेको एक मानव अधिकारवादी संस्थाले जनाएको छ ।

इड्लिबमा व्यापक हवाइ हमला

2 years ago

बेरुत,लेबनान । सिरियाको विद्रोही नियन्त्रित उत्तरी प्रान्त इड्लिबमा रूसी सहयोगप्राप्त सिरियाली सेनाले केही हप्तायताकै सबैभन्दा भीषण हवाई हमला गरेको सिरियाली अधिकारकर्मीहरूले बताएका छन् ।

सिरियामा हालसम्मकै सबैभन्दा डरलाग्दो आक्रमण

2 years ago

बिबिसी । सिरिया र रुसले विद्रोही नियन्त्रित उत्तरी प्रान्त इड्लिबमा केही हप्तायताकै सबैभन्दा भीषण हवाई हमला गरेको अधिकारकर्मीहरूले बताएका छन्।

विदेशिएका दश लाखलाई स्वदेश फर्काउन सिरिया तयार

2 years ago

मस्को । रसियाका रक्षामन्त्री सर्गेई शोइगुले सुरक्षाका कारण विदेश पलायन हुन बाध्य दश लाख सिरियालीलाई रसियाको सहयोगमा भएको पुनर्निर्माणसँगै स्वदेश फर्काउन सिरिया तयार रहेको बताएका छन् ।

दक्षिणी सिरियामा आइएसको डरलाग्दो आक्रमण, २५० जनाको मृत्यु

2 years ago

बेरुत । दक्षिणी सिरियामा इस्लामिक स्टेट्स समूहले आत्मघाती आक्रमण र लगातार गरेको गोलाबारीमा परी करिब २५० व्यक्तिको मृत्यु भएको छ ।

आत्मघाती हमलामा मृत्यु हुनेको संख्या १५० जना नाघ्यो

2 years ago

बेरुत । सिरियाको दक्षिणी क्षेत्रमा बुधबार भएको आत्मघाती हमलामा परी मृत्यु हुनेहरूको संख्या १५० नाघेको छ ।

दक्षिणी सिरियाली द्वन्द्वबाट विस्थापित हुने झन बढे

2 years ago

अम्मान । गएको सात वर्षभन्दा लामो समयदेखि हिंसा जारी रहेको सिरियाको दक्षिणी क्षेत्रमा भएको द्वन्द्वका कारण नागरिक विस्थापित हुने क्रम झनै बढेको छ ।

सिरियाली सेनाले लियो रणनीतिक क्षेत्र डारालाई नियन्त्रणमा

2 years ago

दमास्कस । सिरियाको सेनाले अत्यधिक रणनीतिक महत्वको डारा क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ ।

Page 4 of 5

पर्यटन

पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

पोखरा । पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित भएकाहरुलाई आकाशमा उड्न सस्तो कार्यक्रम ल्याइएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।